Indreni Girls Hostel

Indreni Girls Hostel Indreni Girsl Hostel

11/04/2022
15/12/2021
05/05/2021
अभिभावक तथा विद्यार्थीवर्गमा हाम्रो अभिवादन ।होस्टलले तिर्नुपर्ने रकम :१.घरभाड़ा२.बहाल कर३.बिजली बिल४.लैंडलाइन बिल५.इन्टर...
15/06/2020

अभिभावक तथा विद्यार्थीवर्गमा हाम्रो अभिवादन ।
होस्टलले तिर्नुपर्ने रकम :
१.घरभाड़ा
२.बहाल कर
३.बिजली बिल
४.लैंडलाइन बिल
५.इन्टरनेट
६.फोहर मासिक शुल्क
७.खानेपानी बिल
८.व्यसायिक कर
९.ऑडिटिंग शुल्क
१०.एसोसिएशन नवीकरण शुल्क
११.विज्ञापन शुक्ल (एक वर्षको पहिला नै तिरिएको हुन्छ ।)
१२.सानो उधोग नवीकरण शुल्क

अन्य यस्तै खर्चहरु नियमित लॉकडौनको आवस्थामा पनि तिर्नुपर्ने हुन्छ । बेलामा तिर्न नसके भने ब्याज पनि तिर्नुपर्ने हुन्छ ।
सेवाग्रहीको सरसमान तथा घरको सुरक्षाका निम्ति हामी घर पनि जान सकिएका छैनौ । व्यक्तिगत खर्च तथा १५/२० लाखको लगानीको फल परै जाओस । अभिभावक तथा विद्यार्थीवर्ग समकक्ष सान्दर्भिक बुझदै यो कुरा राख्न चहान्छु कि सेवाग्रहीबाट लिने हॉस्टलको मासिक शुल्क गणितिज्ञ्य विज्ञानको आधारमा नभएको हुनाले लॉकडौनको पहिलो महिनामा नै धरापमा जानु र कति हॉस्टल व्यसायी हॉस्टल छोडेर भागनु संगसँगै प्राय हॉस्टल व्यसायीहरु आफ्नो लगानी तथा जीविकाको चिंताको जिकिर गर्नु र घरधनीको दबाब र अन्य बिना आम्दानीको ख़र्चको तनावको अवस्थालाई बुझेर न्यूनतम शुल्क लिएर हॉस्टल संचालन भएको कुरा अवगत गराउन चहान्छु । अन्यथा नलिदिनु होला । यो समयको आवश्यकता हो । तपाईहरुको सहयोग र साथको अपेक्षा छ ।

वर्तमान समयको परिस्थितिले सबैलाई प्रत्यक्षरुपमा प्रभावित गरेको कुराबाट हामी सबैजना अवगत नै छौ । परिस्थितिलाई मध्य नजरगर्दै नैतिक जिम्मवारीका साथ हॉस्टल एसोसिएशनले हॉस्टलको अस्तित्व जोगाउन तथा माथि उल्लेखित विभिन्न शीर्षकमा हुने खर्च रकमका निम्ति अभिभावक तथा विद्यार्थीवर्गसंग विनम्र अनुरोध गरेको छ कि मासिक शुल्कको ५०% रकम बुझाएर सहयोग गर्नुस ताकि हॉस्टलले दिदै आईरहेको सेवा निरंतर दिन सकोस । यस संकटको बेला सामुहिक सहयोग र नैतिकताकोबोधले महासंकटको समस्यालाई केहि हदसम्म न्यूनकरण गर्न सक्छौ । हामीलाई यो कुरा हजुरहरु समक्ष राख्न असहज नभएको होइन तर हामी खुशी भएर होइन बाध्य भएर नै यो निर्णय लिएका हौ । पटक पटक सरकारसंग हामी सहयोगको लागि विनती गर्दा पनि कुनै किसिमको सहयोग पाएक छैनौ । तसर्थ हामी सम्पूर्ण हॉस्टल व्यसायी विनम्रताको साथ सेवाग्रहीसंग दुःखीमनको साथ सहयोगको अपेक्षा गर्दैछौ । ईश्वर हामी सबैको कल्याण गरोस ।

12/05/2020

#लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥
एक दिन...
अचानक ज्वरो आउछ!
घाँटी दुख्न थाल्छ!
श्वास फेर्न कठिन हुन्छ!
COVID टेस्ट गरिन्छ,
३ दिनसम्म लगातार तनाबमा भयपछी
जब टेस्ट पोजेटिभ आउछ....
अनि एम्बुलेन्स घरमा आइपुग्छ😌
छिमेकिहरु झ्यालबाट तिमिलाइ हेरिरहन्छन😌
कसैको तिमिप्रती सदिच्छा भयपनि😌😌
केही मनहरु तिमिप्रती हासिरहेका हुनेछन😂
एम्बुलेन्स सङ्ग आएका स्वास्थ्यकर्मीहरुले तिम्रा दैनिक प्रयोग गरिने सामाग्री र लुगा राख्नु भनेपछि..
बिचरा तिमी😌😌😎
घरवालाहरु तिमिलाइ यककोहोरो नियालिरहन्छन..
तिम्रा आखाहरु आँसु बोल्न थाल्छन😌😑
त्यातिखेर नै.......
"ल छिटो गर्नुस " आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुन्छ....
साइरन बज्न थाल्छ...
अनि त्यो टोल सिल गरिदिन्छ
अनि १४ दिनसम्म नितान्त यक्लै बस्न भनिन्छ..
२ पटकको जिबनयोग्य खाना त पाइयला, तर
TV, mobile सबै अदृश्य हुन्छन...
बन्द कोठाको पर्खालमा अतीत अनि भबिस्यको दृश्य देखिन थाल्छन....
यदि तिमी ठिक भय त.. ठिक...
त्यो पनि ३ टेस्ट रिपोर्ट नेगेटिभ आयोभने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने😌
त्यो तिम्रो शरिरलाइ प्लास्टिकले रैप गरेर सिधै
शबदाहगृह....
सायद तिम्रा आफ्नाका लागि अन्तिम दर्शन सम्भब नहोला😐😐😐
मात्र परिवारलाइ यउटा डेथ सर्टिफिकेट...
र खेल खतम😌😌😌😌

बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना मतलब घर बाहिर ननिस्क..
#घरमै सुरक्षित बस....
बाह्य जगतको मोह अनि कुरालाइ हल्का लिने बानी त्याग।
सम्झ...
#जीवन_अनमोल_छ।
#त्यसैले_घरमै_बसौ_सुरक्षीत_बसौं।
#साभार

21/03/2020

Today, WHO is launching a messaging service with partners WhatsApp and Facebook to keep people safe from coronavirus. This easy-to-use messaging service has the potential to reach 2 billion people and enables WHO to get information directly into the hands of the people that need it.From government l...

Address

Kathmandu

Telephone

+9779843137073

Website

Alerts

Be the first to know and let us send you an email when Indreni Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indreni Girls Hostel:

Share

Category