06/08/2023
Seats Available for 2 seaters and 3 seaters only.
आदिम ब्वाइज_hostel
#9801138078
उपत्यकाकै मुटुमा अवस्थित अत्यन्तै सुविधा सम्पन्न ब्वाइज होस्टेलमा
नाम Booking गर्न ढिला नगरी इनबक्स वा whatsapp मा Message पठाउनुहोस् या हामीलाई सम्पर्क गर्नुहोस्।
हाम्रा विशेषताहरु:
१. उपत्यकाकै मुख्य क्षेत्रमा पर्ने कुमारिगाल , चाबाहिलमा अवस्थित अति सुविधा सम्पन्न ब्वाइज होस्टेलको व्यवस्था गरिएको।
२. होस्टेलमा Bike/Scooter Parking का लागि प्रयाप्त स्थान भएको।
३. हर कोठामा कार्पेट, बेड, पर्दा, Table, दराज आदि व्यवस्था भएको।
४. हर व्यक्तिलाई छुट्टाछुट्टै लकर, दराज, Shoes Rack, पढ्ने Table आदि व्यवस्था भएको।