Hotel Vista Kathmandu

Hotel Vista Kathmandu Visit us for luxurious stay Kalanki Kathmandu ☎️ 015314631

25/09/2026

कुलेखानी प्रथम जलविद्युत केन्द्रको अनुरोध🙏
🚨 अत्यावश्यक ALERT 🚨
कुलेखानी ड्याममा पानीको सतह बढेर ढोका खोल्नुपर्ने अवस्था आएमा साइरनमार्फत पूर्वसूचना दिइनेछ।
🔔 तेस्रो पटक वा लगातार साइरन बजेमा तुरुन्त नदी/खोला किनार छोड्नुहोस्।
⚠️ ढिला नगरी उच्च तथा सुरक्षित स्थानमा जानुहोस्।
🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।

⚠️ अत्यन्त जरुरी सूचना ⚠️        सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज र भोलि अनावश्यक रूपमा बाहिर ननिस्कनुहोला। सतर्क रहौँ...
25/09/2026

⚠️ अत्यन्त जरुरी सूचना ⚠️
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज र भोलि अनावश्यक रूपमा बाहिर ननिस्कनुहोला। सतर्क रहौँ, सुरक्षित रहौँ! 🙏
“सतर्कता नै सुरक्षा हो।”
📞 सम्पर्क: कलंकी - ०१५३१४६३१
🏨 होटल भिष्टा, काठमाडौँ परिवार

15/09/2026

नेपाली नारी हरुको महान पर्व हरितालिका तिजको सम्पुण मा शुभ कामना
🏨 HOTEL VISTA KATHMANDU

☎️ 015314631,9766394132
📧 [email protected]
कलंकी काठमाडौं

Tiktok. https://www.tiktok.com/?_t=8sI5k6vX2wh&_r=1

YouTube https://youtube.com/?si=19vB07oK52vn1Fda

Instagram https://www.instagram.com/hotel_visita_kathmandu?igsh=ZXJrb215OHJ0ZDAz

Google maps https://maps.app.goo.gl/MhXaZivpfGuE5okA8?g_st=ic

Hotel Vista Kathmandu

pvt.Ltd
in Kalanki

06/09/2026

🌿 जीवनका तिता सत्य 🌿
जीवनमा सबै कुरा आफूले चाहेअनुसार हुँदैन।
कहिलेकाहीँ विश्वासले चोट दिन्छ, सरलताले कमजोर बनाउँछ र समयले धेरै कुरा सिकाउँछ।
तर हरेक अनुभवले हामीलाई अझ बलियो, समझदार र परिपक्व बनाउँदै लैजान्छ। ❤️
समयलाई बुझौँ, मानिसलाई चिनौँ र आफ्नो मूल्य कहिल्यै नबिर्सौँ। 🙏
🏨 होटल भिष्टा काठमाडौ
अतिथ्यता हाम्रो पहिचान ❤️
#जीवनकातितासत्य #जीवनकोअनुभव

Address

Kalanki Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Vista Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share