15/11/2024
के तपाईं काठमाडौंमा उत्कृस्ट सुरक्षित तथा सुविधासम्पन्न होस्टेलको खोजीमा हुनुहुन्छ? 𝐒𝐎𝐘𝐀 𝐆𝐈𝐑𝐋𝐒 𝐇𝐎𝐒𝐓𝐄𝐋 मा नयाँ सुविधा सम्पन्न होस्टेल उपलब्ध भै सकेको छ।
𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: बत्तीसपुतली, गाैशाला (अल नेपाल कलेज सँगै)
सम्पर्क नं: 𝟗𝟖𝟎𝟑𝟐𝟔𝟑𝟗𝟕𝟗, 𝟗𝟖𝟓𝟏𝟏𝟎𝟐𝟔𝟎𝟕
समयमै आफ्नो स्थान सुरक्षित गर्नको लागि 𝐈𝐧𝐛𝐨𝐱 मा 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 पठाउनुहोस् या हामीलाई कल गरेर सम्पर्क गर्नुहोस्। हाम्रा विशेषताहरु:
✅उच्च स्तरिय खाजा (दुई पटक), खाना (दुई पटक), चिया आदिको व्यवस्था गरिएको।
✅२४ सै घण्टा बत्ति (𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐭𝐲/𝐈𝐧𝐯𝐞𝐫𝐭𝐞𝐫), 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐞𝐭, पानी (तातो/चिसो) व्यवस्था भएको।
✅𝐁𝐢𝐤𝐞/𝐒𝐜𝐨𝐨𝐭𝐲 𝐏𝐚𝐫𝐤𝐢𝐧𝐠 का लागि पर्याप्त स्थान भएको।
✅अत्यन्तै शान्त, स्वच्छ, सुन्दर एवं पारिवारिक वातावरण भएको।
✅हर कोठामा कार्पेट, बेड, पर्दा, 𝐓𝐚𝐛𝐥𝐞, दराज आदि व्यवस्था भएको।
✅हर व्यक्तिलाई छुट्टाछुट्टै लकर, दराज, 𝐒𝐡𝐨𝐞𝐬 𝐑𝐚𝐜𝐤, पढ्ने 𝐓𝐚𝐛𝐥𝐞 आदि व्यवस्था भएको।
✅२४ सै घण्टा 𝐒𝐞𝐜𝐮𝐫𝐢𝐭𝐲 𝐆𝐮𝐚𝐫𝐝, 𝐂𝐂𝐓𝐕 𝐂𝐚𝐦𝐞𝐫𝐚को व्यवस्था भएको।
सरसफाई, लुगा धुने, खाना पकाउने आदिको लागि व्यक्ति राखिएको र त्यसको आफुलाई कुनैपनि झन्झट नहुने।
✅𝐁𝐚𝐥𝐜𝐨𝐧𝐲, 𝐏𝐚𝐫𝐤𝐢𝐧𝐠, कपडा सुकाउने स्थान, खुल्ला छत आदि स्थान प्रयाप्त भएको।
✅समूहमा आउने साथीहरुलाई विशेष छुट र सुविधाको व्यवस्था भएको।
✅बर्थडे सेलिब्रेसन, दैनिक पत्रिका, राम्रो खाना र खाजा, चाडपर्व सेलिब्रेसन, पिकनिक आयाेजना, हाइकिङ आयाेजना, आदि गरी पारिवारिक वातावरणमा राखिने।
✅ पुतलीसडक, नयाँ बानेश्वोर, चाबहिल, कोटेश्वोर, आदि ठाउँहरु जान सजिलो हुने ।
✅ लोकसेवा तयारी गर्ने वा जागिरे हरुका लागि उपयुक्त ।
#𝐡𝐨𝐬𝐭𝐞𝐥 #𝐡𝐨𝐬𝐭𝐞𝐥𝐥𝐢𝐟𝐞 #𝐆𝐢𝐫𝐥𝐬𝐇𝐨𝐬𝐭𝐞𝐥 #𝐡𝐨𝐬𝐭𝐞𝐥𝐢𝐧𝐤𝐭𝐦