21/10/2021
के हजुर काठमाडौंमा सस्तो, आरामदायी तथा सुरक्षित बसाइको खोजीमा हुनुहुन्छ ? अब हजुरले खोज्नुभए जस्तै सेवा लक्ष्मी घरले प्रदान गर्दैछ ।
सम्पूर्ण फर्निचरयुक्त कोठा, तातो चिसो पानीको व्यवस्था, सफा एवं ताजा खाजा,खानाका साथै लुगा धुने व्यवस्था र वाईफाई तथा यथेष्ट पार्किङ्ग पनि ।
सेवाको मौका प्रदान गर्नुहोस् , आजै सम्पर्क गर्नुहोस् 9819088702
हाम्रो ठेगाना : लक्ष्मी घर, बसुन्धरा, टोखा, काठमाडौं