27/04/2021
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुकको यात्रा गर्न रोक
पछिल्लो समय भारतबाट नेपालको विमानस्थल प्रयोग गरी अन्य मुलुक जाने क्रम बढेपछि अध्यागमनले रोक लगाएको हो। विभागले वैशाख १५ गते रातको १२ बजेबाट लागू हुने गरी यस्तो निर्णय गरिएको जनाएको छ। तर नेपाललाई अन्तिम गन्तव्य बनाई आउजाउ गर्नेहरुका लागि भने कुनै रोक नलगाइने विभागले जानकारी दिएको छ।
काठमाडौंः अध्यागमन विभागले नेपाल ट्राञ्जिट बनाई तेस्रो मुलुकको उडानमा प्रतिबन्ध....