29/06/2026
मानो रोपेर मुरी उब्जाउने यो विशेष दिन! 🌱🌧️
असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा हाम्रा सम्पूर्ण किसान दाजुभाइ, दिदीबहिनी तथा आदरणीय ग्राहकवर्गमा कपिल होटल एण्ड लजको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। हाम्रो मौलिक परम्परा र कृषिको सम्मान गरौं। 🍚🥣🥭
Happy National Paddy Day & Dahi Chiura Diwas!