14/09/2026
🌿✨ हरितालिका तीजको हार्दिक शुभकामना! ❤️
नारी शक्ति, प्रेम, समर्पण र सौभाग्यको प्रतीक हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना। 🌺🙏
यस तीजलाई रमाइलो, स्वादिलो खाना र मनमोहक दृश्यहरूसँग अझ विशेष बनाऔँ। 💃❤️
Kankali Peace Bamboo Resort मा तपाईंको तीजको उत्सव अझ यादगार बनाउनुहोस्। 🌿✨
📍 Chandragiri-13, Kathmandu
🍽️ Delicious Food | 🌿 Peaceful Surroundings | 🌄 Beautiful Views
#तीज #हरितालिकातीज