Shalik Ram Bhatta

Shalik Ram Bhatta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shalik Ram Bhatta, Bed and Breakfast, Kathmandu.

27/07/2024

मकै रोपेर धान फल्दैन, हजुरहरु!

15/06/2024

‘तपाईंले आफूले सक्नेजति कडा मिहिनेत गरेर पनि हार्न सक्नुहुन्छ ।’ कोसिस गर्दैमा जितिन्छ भन्ने छैन।
#जिवन

09/06/2024

सहकारी ठगि प्रकरण राष्टरुपि उठिरहेकै छ उठ्नुपनि पर्छ दोषी उम्कनु हुदैन कृषि सहकारी को नाऊमा भिमशेन थापा गा पा बड न ७ पिपलटार को उद्येमशिल कृषि सहकारी सस्था बिगत २ दुईबर्षदेखि हरेक प्रकरणमा बिबादित बन्दै गएको सबैमा जानाकारी नै होला त्यस भन्दापछि कस्को स्बार्थमा हो केन्द्रमा सरकार बदलिए जस्तै २ बटा समिति बने जस्ले जनताको पैसा अपचलन गर्यो त्यो प्रर्ति नरम भाब देखाउन बनेको समिति होकी जनताको सम्पत्ति फिर्ता गराउन बनेको समिती हो केही थाहा भएन त यसै सस्थाका अध्यक्ष यसै बडाका बडा अध्यक्ष ज्यु यसमा छिट्टै तपाईहरुको ध्यान जाअोस जसरीपनि टारिन्छ भन्ने मनस्थिति हो र फटाह बचाउने ताल अामजनतालाई स्बकार्य छैन । C/P
Rabi Lamichhane@highlightNepal Police
Amrita WastiLok Prasad Banjara

https://youtu.be/_OPUumx9ibA?si=-A9avOdSauk88NY6
22/05/2024

https://youtu.be/_OPUumx9ibA?si=-A9avOdSauk88NY6

सम्पर्क नम्बर : 9851086545Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nep...

गौशाला २६ पक्षको बहस सकिएको छ भने, सन्दीप पक्षको जवाफी बहस सकिएपछि फैसला हुनेछ/
15/05/2024

गौशाला २६ पक्षको बहस सकिएको छ भने, सन्दीप पक्षको जवाफी बहस सकिएपछि फैसला हुनेछ/

23/04/2024

कुटनैतिक लुप्पु खायौ है!
क. प्रचण्ड / Comrade Prachanda ,@देउवा, K P Sharma Oli Rabi Lamichhane
@@@@@
राजा फालेको दिन पारेर, कतारी राजाको भब्य स्वागत।

12/04/2024

२०८० बाईबाई साथै २०८१ स्वागत गर्दै यहाँहरु सबैको आउदा दिनहरु सुखमय र खुशी साथमा बितोस्।
नयाँ बर्षको शुभकामना।
Everyone

सूचना सुचना सूचना
28/03/2024

सूचना सुचना सूचना

04/03/2024

भिरमा जाने गाईलाई राम राम नै त भन्ने हो, गाई हो रे भनेर कादै थाप्न त सकिन्न!
#होशियार !!

https://www.lokaantar.com/story/243399/2024/1/1/main-news/singhadurbar
01/01/2024

https://www.lokaantar.com/story/243399/2024/1/1/main-news/singhadurbar

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्र.....

यस्तो विधेक तपाईलाई कस्तो लाग्यो? म र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी Rastriya Swatantra Party☑️ लाई ठिक लागेन, तपाईंल...
23/07/2023

यस्तो विधेक तपाईलाई कस्तो लाग्यो? म र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी Rastriya Swatantra Party☑️ लाई ठिक लागेन, तपाईंलाई?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shalik Ram Bhatta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share