26/08/2025
Hotel Sekai परिवारको तर्फबाट सबै आमा, दिदीबहिनी तथा सम्पूर्ण नेपाली महिलाहरुलाई हरितालिका तीजको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस तीजले तपाईंको जीवनमा स्वास्थ्य, समृद्धि, सुख–शान्ति र अनन्त खुशीको उज्यालो ल्याओस् भन्ने हाम्रो कामना छ।