28/06/2026
यस होटलको विगत ४/५ वर्षदेखिको सेवा उपभोग गरी लामो समयसम्म बाँकी बक्यौता (उधारो) रकम भुक्तानी नगर्ने निम्नलिखित व्यक्तिहरूका लागि यो अन्तिम सूचना जारी गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र होटलमा सम्पर्क गरी आफ्नो सम्पूर्ण हिसाब फछ्र्यौट नगरेमा बाध्य भई निजहरूको फोटो र पूर्ण परिचय विवरण यसै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने ब्यहोरा जानकारी गराइन्छ। 🙏🙏
बक्यौता बाँकी रहेका मुख्य व्यक्तिहरूको आंशिक विवरण:
१.
२.
३.
४.
समयमै आफ्नो हिसाब चुक्ता गरी कानुनी तथा सामाजिक प्रतिष्ठामा आँच आउने स्थितिबाट बच्नुहोला!
Name list Hami le chadai nikaldai xau
Kirpaya Name list ma kasko kasko naam aauxah aaphai thaha paunu hola.
Hotel Rameshworam
Gaushala,Kathmandu