Second Home Boys Hostel

Second Home Boys Hostel A home away from home. Situated in the prime area of Baneshwor. Schools and colleges are at a walking distance. Friendly environment.

Good commodities
Delicious food

01/09/2024

यश विडियो लाई अन्त सम्म हेरनुहोस🙏

अचम्म छ बा.!!भाउ बडाउनु परेमा रु.पाच भन्दा बढि नै हुन्छ तर घटाउँदा भने 2 रुपियाँ रे🙄्याज को भाउ एक दिन मै रु 30 बढैर आयो...
01/09/2024

अचम्म छ बा.!!
भाउ बडाउनु परेमा रु.पाच भन्दा बढि नै हुन्छ तर घटाउँदा भने 2 रुपियाँ रे🙄
्याज को भाउ एक दिन मै रु 30 बढैर आयो,घटाउदा बढिमा बडि 5 रु घटाउने तहोला नी🙄🤯😡

भदौ १६ गतेबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ।
पेट्रोलमा प्रतिलिटर रु २ घटाई रु १६३ बनाइएको छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ रुपैयाँ कायम भएको छ। यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ।हवाई इन्धन बाह्य उडानतर्फ प्रतिलिटर $.०३७ कम गरि $ १.००५ बनाइएको छ भने पोखरा र भैरहवा प्रति कि लि $३७ कम गरी $ ९०५ कायम गरिएको छ।

09/08/2023

2504 likes, 154 comments. “bageshwar baba coming soon nepal dham sarkar 🚩🚩🚩”

09/08/2023

लैङ्गिक तथा यौनजन्य हिंसा मुक्त समाज निर्माणका लागि अपिल

एकद्वार संकट व्यवस्थापन केन्द्र /One-stop Crisis Management Center (OCMC)

एकल महिला, अपाङ्गता भएका महिला, बालबालिका, ज्येष्ठ नागरिक महिलाहरु लैङ्गिक तथा यौनजन्य हिंसामा परेका घटना सार्वजनिक हुने गरेका छन् । आफन्त कोही नभएका (सहयोगापेक्षी) शारीरिक तथा मानसिक रुपमा अशक्त महिला र बालबालिका जोखिममा पर्ने गरेको घटना र तथ्याङ्कले देखाउँछ । लोभ लालचमा पारेर बालबालिका र महिला ओसारपसार र बेचविखनमा पारेपछि उनीहरु शारीरिक र मानसिक हिंसामा बाँचिरहेका छन् । कति घटना दृश्य छन् कति अदृश्य । देखिए पनि नदेखिए पनि यी सामाजिक अपराध हुन् ।

प्राकृतिक तथा मानवीय संकटका समयमा यी बर्ग यौन दुव्र्यवहारमा पर्ने गरेको विगत घटनाहरुले देखाउँछन् । एचआइभी तथा एड्सबाट संक्रमित र यौनिक अल्पसङ्ख्यकहरु यसप्रकारका घटनाका दृष्टिले जोखिममा छन् ।

यस्ता घटनामा स्वास्थ्य तथा कानुनी उपचार, सुरक्षा, आश्रय र पुनस्र्थापनाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र ( OCMC) हरुले काम गरिरहेका छन् । ती केन्द्रको कामलाई थप प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले एकीकृत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
महानगरपालिका सामाजिक न्यायमा आधारित सामाजिक विकास र उत्थानका क्रियाकलाप सञ्चालन गर्न प्रतिवद्ध छ ।

अहिलेसम्मको अभ्यास हेर्दा, पीडित तथा प्रभावितहरु अस्पतालमा उपचारका क्रममा गएपछि आकस्मिक तथा बहिरङ्गकक्ष पठाएपछि बल्ल केन्द्रमा पुग्ने गरेका छन् । प्रहरीबाट पठाइएका पीडित र प्रभावित पनि धेरै छन् । आफैँ केन्द्रमा जानेको संख्या न्यून छ ।

यसप्रकारको हिंसामा परेका व्यक्तिहरुले प्रहरी वा अस्पतालमा आकस्मिक वा वहिरङ्ग सेवामा जानु पर्दैन । सिधै ओसीएमसीमा गएर स्वास्थ्यकर्मीसँग आफ्ना समस्या भनेपछि स्वास्थ्य र कानुनी उपचार तथा अन्य प्रशासनिक काम त्यहीँबाट हुन्छ । पीडित वा प्रभावितका सबै विवरण गोप्य रहन्छन् । यो सेवा थाहा नभएर अहिलेसम्म मानिसहरु प्रहरी र अस्पतालका विभिन्न कक्षमा पुगिरहेका छन् । कुरा नबुझेर घुमिरहेका छन् । पीडामाथि थप पीडा बोध गरेर उपचार गरिरहेका छन् । आफूलाई सम्हालिरहेका छन् ।

धेरैजसो विद्यालयका छात्राहरु शिक्षक र आफूभन्दा माथिल्ला कक्षाका विद्यार्थीबाट, परिवार, नाताभित्र, आफन्त र चिनेजानेकाबाट पीडित भएका छन् । संख्या हेर्दा परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालमा धेरै छन् । गएको बर्ष कान्ति बाल अस्पतालबाट ६५ जनाले सेवा पाए भने प्रसुति रोग अस्पतालबाट ४०३ जनाले सेवा लिए ।

हिंसामा पर्नु आफैँमा गहिरो चोट हो । यो चोट व्यवस्थापन गर्न सरकारले उपलब्ध गराएको सेवाका बारेमा जानकारी लिनोस् । चोटमाथि चोट नथप्नोस् ।

यो जानकारीसँगै सम्पूर्ण नागरिकहरुमा हिंसा नभएको सद्भावयुक्त समाज निर्माणमा योगदान दिन आग्रह गर्न चाहन्छौ ।

नकचरी🤔😡😡
19/05/2023

नकचरी🤔😡😡

🇳🇵

धेरै फुर्ति देखायेको ले नालिबेलि सबै बाहिरियो🤔
19/05/2023

धेरै फुर्ति देखायेको ले नालिबेलि सबै बाहिरियो🤔

राष्ट्रबैंखो नीति.!!
19/05/2023

राष्ट्रबैंखो नीति.!!

#चौतर्फी दबाबपछि मौद्रिक नीतिमा राष्ट्र बैंक लचिलो &BEBAFA&A.....S &BEBAFA&A.....S &BEBAFA&A.....S @केपी ओलि समर्थक (official ) ✊ ...

सुर्पंखा को कथा.?
19/05/2023

सुर्पंखा को कथा.?

ावण की बहन सूर्पनखा क्यों बनी मुस्लिम #...

Address

Sangam Chowk, New Baneshwor
Kathmandu
977

Telephone

9841493255

Website

Alerts

Be the first to know and let us send you an email when Second Home Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category