Buddha Boys' Hostel

Buddha Boys' Hostel “Academic Environment and Quality Service is our Motto"
Buddha Boys’ Hostel
Kathmandu-10, Buddhanagar

हामी १२ वर्ष पुगेर अगाडी वढेका छौं । यहासम्म सफलरुपमा आईपुग्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।
02/01/2025

हामी १२ वर्ष पुगेर अगाडी वढेका छौं ।
यहासम्म सफलरुपमा आईपुग्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।

बधाई छ मिङमार शेर्पालाई।एउटा समय हामीसँग रहेर अध्ययन गरेका मिङमारकाे याे  प्रगतीले हामी खुशि भएका छाैं।े
09/09/2024

बधाई छ
मिङमार शेर्पालाई

एउटा समय हामीसँग रहेर अध्ययन गरेका मिङमारकाे याे प्रगतीले हामी खुशि भएका छाैं।े

आजबाट सुरु भएकाे १२ कक्षाकाे परिक्षामा सहभागी यस हाेस्टलामा बसेर ११/१२ पढेका बिध्यार्थीहरु साहिल लाेहनी,विशाल अर्याल, मन...
26/04/2024

आजबाट सुरु भएकाे १२ कक्षाकाे परिक्षामा सहभागी यस हाेस्टलामा बसेर ११/१२ पढेका बिध्यार्थीहरु साहिल
लाेहनी,विशाल अर्याल, मन्जेस गुप्ता, सत्यम यादवर राैनक शाहलाई परिक्षाकाे शुभकामना।

23/04/2024

सानाे क्षमताकाे गुणस्तरीय सेवा सुविधा,पारिवारीक तथा शान्त वातावरण सहित हामी तपाईहरुाे सेवामा छाैं।
नयाँवर्ष तथा नयाँ सेसनकाे सुरुवातकाे अवसरमा भर्नामा विशेष छुट सहित रहेका छाैं।
हामीलाई सम्झनुहाेस् ।
सम्पर्क: ९८४३१९५९२१

बुद्ध ब्वाईज हाेस्टल ११ बर्ष पूरा भएर १२ बर्षमा प्रवेश गरेकाे छ ।यस सुखद घडिमा हामी हाम्रा सबै विध्यार्थी ,अभिभाबक, शुभच...
03/01/2024

बुद्ध ब्वाईज हाेस्टल ११ बर्ष पूरा भएर १२ बर्षमा प्रवेश गरेकाे छ ।
यस सुखद घडिमा हामी हाम्रा सबै विध्यार्थी ,अभिभाबक, शुभचिन्तक सबैमा शुभकामना व्यक्त गर्दछाैं।
यतिबेला हामी हामीसँग सहाकार्य गर्नुभएका सबै पुराना विध्यार्थीहरुलाई सम्झन चहान्छाैं।
आगामी दिनमा थप परिमार्जित हुँदै सेवामा समर्पित रहनेछाैं।
देवी पराजुली
व्यवस्थापक

Notice
03/10/2023

Notice

जन्मदिनकाे शुभकामना शरद पाेख्रेल ।
26/09/2023

जन्मदिनकाे शुभकामना शरद पाेख्रेल ।

Notice....
08/08/2023

Notice....

बुद्ध व्वाईज हाेस्टल सँगसँगै ।
20/07/2023

बुद्ध व्वाईज हाेस्टल सँगसँगै ।

बुद्द व्वाईज हाेस्टलमा रहेर अध्ययन गरेका यी दुई हाेनहार भाईहरु जसले लाेकसेवा मार्फत नेपाल सरकारकाे ईन्जिनियर पदमा नाम नि...
18/07/2023

बुद्द व्वाईज हाेस्टलमा रहेर अध्ययन गरेका यी दुई हाेनहार भाईहरु जसले लाेकसेवा मार्फत नेपाल सरकारकाे ईन्जिनियर पदमा नाम निकाल्न सफल भएका छन् ।दुवै जनालाई बधाई तथा शुभकामना ।

हामी आजवाट १० वर्ष पूरा भएर ११ वर्षमा अगाडि बढेका छौं ।व्यवसायिक रुपमा कति सफल भैयाे भन्ने भन्दा पनि आज हामीले एउटा व्रा...
31/12/2022

हामी आजवाट १० वर्ष पूरा भएर ११ वर्षमा अगाडि बढेका छौं ।व्यवसायिक रुपमा कति सफल भैयाे भन्ने भन्दा पनि आज हामीले एउटा व्राण्ड (बुद्ध व्वाईज हाेस्टल ) स्थापना गर्न सफल भएका छौं ।
खुसिकाे यस पावन अवसरमा हामी स्थापनाकालदेखी हामीसँग सहकार्य गर्नुभएका सम्पूर्ण विध्यार्थी ,अभिभावक ,शुभचिन्तकमा हार्दिक आभार व्यक्त गर्न चहान्छौँ ।आगामीदिनमा थप सेवाभावले यसकाे निरन्तरतामा प्रतिवद्दता समेत व्यक्त गर्दछौँ।

IOE Entrance notice
24/01/2022

IOE Entrance notice

Address

Liverpool College
Kathmandu

Telephone

9843195921

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Boys' Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Boys' Hostel:

Share