Marigold Girls Hostel

Marigold Girls Hostel Prime location ,Secure home ,Hygienic food,Peaceful,Clean & Decent atmosphere,etc

MEC Notice: चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECE...
09/09/2026

MEC Notice: चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (MECEE-BL 2027) सञ्चालन हुने मिति र समय तोकिएको सूचना !
मेरिगोल्ड गर्ल्स होस्टल

26/06/2026
12/05/2026

SEE परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई!
त्यस्तै, अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नु भएका भाइबहिनीहरूलाई कत्ति पनि विचलित नहुन आग्रह गर्दै आगामी ग्रेड वृद्धि (Grade Increment) परीक्षालाई आफ्नो क्षमता प्रमाणित गर्ने सुन्दर अवसरका रुपमा उपयोग गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
-मेरिगोल्ड गर्ल्स होस्टल

27/04/2026

आजबाट सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुमा सफलता र उज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। -मेरिगोल्ड गर्ल्स होस्टल परिवार

02/04/2026

आज बाट शुरु भएको शैक्षिक सत्र २०८२ को एसईई परिक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुको सफल शैक्षिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौं।-मेरिगोल्ड गर्ल्स होस्टल परिवार

वसन्त पञ्चमी तथा सरस्वती जयन्तीको पावन अवसरमा सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।मेरिगोल्ड गर्ल्स होस्टल प...
23/01/2026

वसन्त पञ्चमी तथा सरस्वती जयन्तीको पावन अवसरमा सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
मेरिगोल्ड गर्ल्स होस्टल
परिवार

सम्पूर्ण परीक्षार्थीहरुमा सफलता र उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।यसपाली वैशाख २१ गतेबाट सञ्चालन हुने कक्षा १२ को...
03/05/2025

सम्पूर्ण परीक्षार्थीहरुमा सफलता र उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
यसपाली वैशाख २१ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
-मेरिगोल्ड गर्ल्स होस्टल

हार्दिक शुभकामना!
20/03/2025

हार्दिक शुभकामना!

Address

Newplaza, Putalisadak
Kathmandu
44600

Telephone

+9779851047494

Website

Alerts

Be the first to know and let us send you an email when Marigold Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marigold Girls Hostel:

Shortcuts

Share

Category