Gulmi Shikhar Guest House

Gulmi Shikhar Guest House If this is your first visit,be sure we will providing 24 hours well and excellent servce.

आज हाम्रो होटेल देखि जीवन लगायत सह परिवार जापानको लागि यात्रा तय गर्नु भएको मा धन्यवाद आगामी दिनमा नि यसै गरि सेवा गर्ने...
20/04/2026

आज हाम्रो होटेल देखि जीवन लगायत सह परिवार जापानको लागि यात्रा तय गर्नु भएको मा धन्यवाद
आगामी दिनमा नि यसै गरि सेवा गर्ने मौका दिनु होला
Have a safe journey ✈️✈️✈️
Nepal to japan

नया बर्स 2083 सालको सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनिलाइ शुभकामना काठमाडौ आउदा जादा  स्वादिष्ट खाना र आरामदायी ब...
14/04/2026

नया बर्स 2083 सालको सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ दिदिबहिनिलाइ शुभकामना
काठमाडौ आउदा जादा स्वादिष्ट खाना र आरामदायी बास बस्नको लागि एक पटक हामी सम्झनु होला
पाहुना बनेर आउनुस साथी बनेर जानू होला
(गुल्मी शिखर गेष्ट हाउस परिवार ,मनोरम मार्ग काठमाडौ )
HAPPY NEW YEAR 2083

हाम्रो यश गुल्मी शिखर गेष्ट हाउसका पुरानो स्टाफ नन्दु बुढा भाइलाइ बैदेशिक यात्राको शुभकामना साथै नया बर्ष को पनि शुभकामन...
14/04/2026

हाम्रो यश गुल्मी शिखर गेष्ट हाउसका पुरानो स्टाफ नन्दु बुढा भाइलाइ बैदेशिक यात्राको शुभकामना साथै नया बर्ष को पनि शुभकामना
Have a safe journey bro nandu
Nepal to romaniya@

शुभ यात्रा दाइ भाइहरु।यस गुल्मी शिखर गेष्ट हाउसबाट वैदेशिक यात्रा तय गर्नु भएकोमा धेरै धेरै धन्यवाद सेवा गर्ने मौका दिनु...
09/04/2026

शुभ यात्रा दाइ भाइहरु।
यस गुल्मी शिखर गेष्ट हाउसबाट वैदेशिक यात्रा तय गर्नु भएकोमा धेरै धेरै धन्यवाद सेवा गर्ने मौका दिनु भएकोमा यसै गरि आगामी दिनमा पनि यसै गरि बिदाइ गर्न पाइयोस
Nepal to Romania
#गुल्मी शिखर गेष्ट हाउस परिवार् #
काठमाडौ मनोरम मार्ग

सुभ यात्रा केशव सरहाम्रो यश होटेल लाई माया गरि 2,4 दिनको बसाइ पछि आज जापानको यात्रा तय गर्नु भएकोमा होटेल देखि धेरै धेरै...
22/03/2026

सुभ यात्रा केशव सर
हाम्रो यश होटेल लाई माया गरि 2,4 दिनको बसाइ पछि आज जापानको यात्रा तय गर्नु भएकोमा होटेल देखि धेरै धेरै धन्यवाद
यसै गरि अगामी दिनमा नि यसरी नै माया सहयोग गर्ने दिनुहोला
#राम्रो लागे अरुलाइ भन्नू होला केही सुधार गर्नु परेमा हामिलाइ भन्नू होला

हाम्रो गुल्मी शिखर गेष्ट हाउस बाट जापानको वैदेशिक यात्रा तय गरेकोमा हाम्रो होटल देखि धेरै धेरै धन्यवाद तथा शुभ यात्रा बि...
24/02/2026

हाम्रो गुल्मी शिखर गेष्ट हाउस बाट जापानको वैदेशिक यात्रा तय गरेकोमा हाम्रो होटल देखि धेरै धेरै धन्यवाद तथा शुभ यात्रा बिक्रम भाइ
Nepal to japan

हाम्रो यश गुल्मी शिखर होटेल देखि अस्ट्रियाको यात्रा तय गर्नु भएका भाइहरुलाइ धन्यवाद एवम् शुभ यात्रा यसरी नै आगामी दिनहरु...
21/02/2026

हाम्रो यश गुल्मी शिखर होटेल देखि अस्ट्रियाको यात्रा तय गर्नु भएका भाइहरुलाइ धन्यवाद एवम् शुभ यात्रा यसरी नै आगामी दिनहरुमा नि यसै होटेल देखि बिदाइ गर्ने मौका दिनु होला
Nepal to austria

हाम्रो यस गुल्मी शिखर गेष्ट हाउस का पुराना स्टाफ गोकुल खत्रीको जापानको यात्रा र बसाइ सुखमय बितोस
12/02/2026

हाम्रो यस गुल्मी शिखर गेष्ट हाउस का पुराना स्टाफ गोकुल खत्रीको जापानको यात्रा र बसाइ सुखमय बितोस

🙏हाम्रो होटेल बाट माल्टाको यात्रा तय गर्नु भएकोमा यहाँलाई शुभयात्राको कामना साथै सेवा गर्ने मौका दिनु भएकोमा धन्यवाद !! ...
13/01/2026

🙏हाम्रो होटेल बाट माल्टाको यात्रा तय गर्नु भएकोमा यहाँलाई शुभयात्राको कामना साथै सेवा गर्ने मौका दिनु भएकोमा धन्यवाद !!
फेरि पनि सेवा गर्ने मौका दिनु होला।🙏🙏
🙏🙏

हाम्रो होटेल देखि मलेसिया को यात्रा तय गर्नु भयोशुभ यात्रा रामेश्वर शर्मा जिहजुरको मलेसिया को यात्रा र बसाइ सुखमय बितोसफ...
08/01/2026

हाम्रो होटेल देखि मलेसिया को यात्रा तय गर्नु भयो
शुभ यात्रा रामेश्वर शर्मा जि
हजुरको मलेसिया को यात्रा र बसाइ सुखमय बितोस
फेरि फर्केर नेपाल आउदा नि सम्झनु होला
धन्यवाद

शुभ यात्रा दाइनेपाल टु जापानकोयात्रा र बसाइ सुखमय बितोश
12/11/2025

शुभ यात्रा दाइ
नेपाल टु जापानको
यात्रा र बसाइ सुखमय बितोश

Address

Mitranagar/26
Kathmandu
44600

Telephone

+97714984028

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Shikhar Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulmi Shikhar Guest House:

Share

Category