19/10/2012
विजयादशमी –२०६९ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली
बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछु । तपाईंहरु जहाँ जहाँ भए पनि शुभ होस्, सबैलाई मनले चिताएको पुगोस्।
मेहनतअनुसारको फल प्राप्त होस्।