Neha’s Girls Hostel

Neha’s Girls Hostel “ Your home away from home”

14/09/2026

दरको शुभकामना! 🌸— नेहाज गर्ल्स होस्टेल
12/09/2026

दरको शुभकामना! 🌸

— नेहाज गर्ल्स होस्टेल

10/09/2026

Hostel सञ्चालन गरेको ३ वर्ष भयो। यो अवधिमा धेरै कुरा देख्यौँ, सिक्यौँ र आफैंले पनि धेरै नियमहरू बनाउँदै सुधार गर्दै आएका छौँ।

तर आज प्रहरी टोली हाम्रो hostel मा आएर करिब १ घण्टा विद्यार्थीहरूसँग प्रत्यक्ष कुराकानी गर्नुभयो, उनीहरूको अवस्था बुझ्नुभयो र hostel को बारेमा पनि जानकारी लिनुभयो। ❤️

यस्तो inspection र awareness कार्यक्रमका लागि प्रहरी आफैं hostel मै आउनुहुँदा हामी hostel owner हरूलाई पनि हाम्रो सुरक्षा र विद्यार्थीहरूको सुरक्षाप्रति सम्बन्धित निकायहरू गम्भीर हुनुहुन्छ भन्ने महसुस भयो।

आज साँच्चिकै धेरै खुशी लाग्यो।
यस्ता सकारात्मक कदमहरूले hostel owner, विद्यार्थी र अभिभावक सबैमा अझै विश्वास बढाउँछ। 🙏❤️

धन्यवाद Balen Sarkar।
परिवर्तन केवल कुरा होइन, महसुस पनि हुन थालेको छ।

🌿 See You Tomorrow! 🌿🕓 Time: 4:45 PM onwards💃 Gathering • Dance • Mehendi & Chura Special.
26/07/2026

🌿 See You Tomorrow! 🌿

🕓 Time: 4:45 PM onwards
💃 Gathering • Dance • Mehendi & Chura Special.

   ❤️🌸
21/05/2026



❤️🌸

13/05/2026

you just wanted your girls’ hostel to feel extra girly 🎀
So you painted a whole vibe 💕

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस्।
14/04/2026

नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस्।

12/03/2026

🏡 Comfort, calm, and positive energy

– our two-bed seater room

appy International Women’s Day The road was tough and the trails were hard, but she believed in herself.She walked throu...
08/03/2026

appy International Women’s Day
The road was tough and the trails were hard, but she believed in herself.
She walked through every challenge and made it happen.
Let this be a reminder that every girl is strong enough to follow her path and achieve her dreams

Address

New Baneshwor , Sangam Chowk
Kathmandu
44600

Telephone

+9779816013252

Website

Alerts

Be the first to know and let us send you an email when Neha’s Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neha’s Girls Hostel:

Shortcuts

Share

Category