Hotel Moonlight

Hotel Moonlight Classic four star hotel located in the heart of Kathmandu with the most lavish breakfast, loyal services and top notch facilities. Guests are equivalent to god.
(449)

Come and enjoy your stay at your second home in Kathmandu.

29/05/2026
बकर ईद (ईद-उल-अधा)मुबाराक !
28/05/2026

बकर ईद (ईद-उल-अधा)मुबाराक !

होटल मुनलाइट परिवारका अध्यक्ष श्री सागर पाण्डेज्यूका पूजनीय पिता स्व. गणेश प्रसाद पाण्डेज्यूको निधनले हामी सम्पूर्ण होटल...
03/05/2026

होटल मुनलाइट परिवारका अध्यक्ष श्री सागर पाण्डेज्यूका पूजनीय पिता स्व. गणेश प्रसाद पाण्डेज्यूको निधनले हामी सम्पूर्ण होटल परिवार स्तब्ध र मर्माहत भएका छौं।
यस अपूरणीय क्षतिको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त अध्यक्षज्यू लगायत सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।

~होटल मुनलाइट परिवार

बुद्ध जयन्तीको शुभकामना!"The root of suffering is attachment" ~ Buddha
01/05/2026

बुद्ध जयन्तीको शुभकामना!

"The root of suffering is attachment"
~ Buddha



Happy International Labour Day 2026!
30/04/2026

Happy International Labour Day 2026!

लोकतन्त्र दिवसको शुभकामना !
24/04/2026

लोकतन्त्र दिवसको शुभकामना !

22/04/2026

Escape the April heat 🌿 — find your cool corner at Hotel Moonlight.

मातातीर्थ औंसी-आमाको मुख हेर्ने दिनको शुभकामना!
17/04/2026

मातातीर्थ औंसी-आमाको मुख हेर्ने दिनको शुभकामना!

नयाँ वर्ष २०८३ को सुरुवात, नयाँ अवसर र खुसीका साथ होस्। यहाँको सुख, शान्ति र सुस्वास्थ्यको मङ्गलमय कामना गर्दछौं।
13/04/2026

नयाँ वर्ष २०८३ को सुरुवात, नयाँ अवसर र खुसीका साथ होस्। यहाँको सुख, शान्ति र सुस्वास्थ्यको मङ्गलमय कामना गर्दछौं।

13/04/2026

Happening today-New Year 2083 Eve Celebration at Hotel Moonlight!
Featuring: Cultural dresses of ethnic groups of Nepal.

Address

Paknajol, Thamel
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hotel Moonlight posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Moonlight:

Share

Category