Kanchanjangha Hotel & Lodge Pvt.ltd

Kanchanjangha Hotel & Lodge Pvt.ltd Kanchanjangha Hotel & Lodge Pvt LTD is one of the oldest Hotel in the Town as it has been providing great environment to stay for last 25 years.

अब कंचनजंघा होटल आउनलाई चुलै निम्तो
27/07/2024

अब कंचनजंघा होटल आउनलाई चुलै निम्तो

अब कंचनजंघा होटलमा थप सुबिधा सहि सेबामा तत्पर छौं
07/01/2024

अब कंचनजंघा होटलमा थप सुबिधा सहि सेबामा तत्पर छौं

13/04/2023
Rooms availableAmbient lighting, proper air circulation.Homely environment, All rooms attached optional A/cHealthy foodi...
11/11/2022

Rooms available
Ambient lighting, proper air circulation.
Homely environment,
All rooms attached optional A/c
Healthy fooding.
ROOMS AVALIABLE Starting from Rs.1000/-**

03/11/2022

कंचनजंघा होल एण्ड लजमा तु कामदारको आबस्यक्ता
कुक, रुमब्याई,क्लिनर
तलब आकर्सक
7हजारदेखि 20हजार सम्म

Hotel on sale
01/04/2022

Hotel on sale

सुचना सुचना सुचना
बिगत 28बर्ष देखि उर्लाबारिमा संचालित उर्लाबारिको चिरपरिचित कंचनजंघा होटल हाम्रोकेहि घरायसि कारण र बाहिर जानुपर्ने भएकाले तु बिक्रिमा ।होटलमा निम्न बमोजिम सुबिधा छ ।
१.अण्डरगार्उण्ड 2075स्क्बाएर फुट पार्किङ ।
२..फस्टफ्लोर 2बटा एटेजरुम र ९बटा डानिङ सहित को हल ,काउन्टर किचन र स्टोर रुम ।
३...सेकण्ड फ्लोरमा एटेज रुम 9बटा 3बटा एसि सहित लजका कोठाहरु ।
४...तेस्रो तला 4बटा डिलक्स रुम ,गार्डेन ,सिटिङ रुम अलग्गै किचन ।
५...चैथो तलामा 130 कुर्सि अटने हल ,सेमिनार हल साथै 15बाई 24को बैठक हल ।
होटल लाई चाहिने जेनेटर, एसि,एन्भेटर, स्टेपलाईजर को संपुर्ण सुबिधा भएको ।
होटलको बिक्रि मुल्य रु 50000000(पांचकरोड)मात्र ।

यदि कसैले भबन नकिन्ने होटलमात्र किन्ने भए बिक्रि मुल्य रु6000000(साठिलाख)मात्र ।
होटल मात्र लिनेका लागि भाडा प्रति महिना 200000(दुईलाख मात्र) ।
10बर्षको लागि एग्रिमेन्ट गरिदिने ।
ईच्छुक ब्यक्ति ले मात्र संपर्क गर्नु होला अन्यथा अनाबस्यक कमेन्ट नगरिदिनु होला
फोन न 021540869 /9852046267

अफर अफर अफर होलि अफर होलि अफर।।।।।आउनुहोस यसपालि को होलि कंचनजंघा होटलमा ।यहि २०७८सालको होलिमा मुस्ताङ बियर 2बोटल लिंदा ...
16/03/2022

अफर अफर अफर होलि अफर होलि अफर।।।।।
आउनुहोस यसपालि को होलि कंचनजंघा होटलमा ।
यहि २०७८सालको होलिमा मुस्ताङ बियर 2बोटल लिंदा १प्लेट कुखराको मासु वा लोकलमाछा १पिस सितैमा अाउनुहोस मैकाको फाईदा उठाउनुहोस। यो योजना भोलिबाट ३दिन लागु हुनेछ।

08/07/2021

कर्मचारी आवस्यकता ।

१. कुक हेल्पर १ जना
( नेपाली र इन्डीयन खाना बनाउने, नेपाली नागरीता भएको)
२. किल्नर २ जना
( महिलालाई प्राथामिकता, नेपाली नागरीक, उमेर पाको )
३. वेटर १ जना
( पुरुस मात्र , नेपाली नागरीक)
४. डिस किल्नर १ जना

सेलरी आपसी समझदारीमा, खान र बस्ने सुबिधा सहित।
सम्पर्क ९८५२०५७७०५, ०२१-५४०८६९

Address

Pragati Marga, Radhika Marga, Pashupati Marga
Kathmandu
00977

Telephone

+97721542869

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanjangha Hotel & Lodge Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category