KTM Boys Hostel

KTM Boys Hostel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTM Boys Hostel, Hostel, Shree Shanta Marga, kathamandu, Kathmandu.

KTM boys...⚽️⚽️🏆🏆
08/12/2018

KTM boys...⚽️⚽️🏆🏆

05/10/2018



#कक्षा_११_को_नतिजा_भोलि_प्रकाशित_हुने👌👌

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार भोलि शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो ।

नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो ।

उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने, विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम सम्पन्न भएसँगै बोर्ड नतिजा प्रकाशनको तयारीमा जुटेको हो ।

गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन पाँच लाख ४८ हजारले फाराम भरेका थिए । बोर्डले विगतको वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक गर्न लागेको हो । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो ।

बोर्डले यसअघि कक्षा १२ को नतिजा पनि निर्धारित समय अघि र विज्ञान र अन्य संकायको नतिजा एकैपटक सार्वजनिक गरेको थियो ।

बोर्डका अनुसार यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।

Source::Education pati

11/07/2018
07/07/2018

Address

Shree Shanta Marga, Kathamandu
Kathmandu
44600

Telephone

+9779842793616

Website

Alerts

Be the first to know and let us send you an email when KTM Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KTM Boys Hostel:

Share

Category