Sitaram Guest House

Sitaram Guest House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sitaram Guest House, Hotel resort, Kathmandu.

10/02/2022
यस नयाँ बर्ष २०७८ को सबै माझ  हामी सिताराम गेष्ट हाउस परिवार शुभकामाना का साथ सबैको स्वास्थ्य लाभ तथा उत्तर - उत्तर प्रग...
13/04/2021

यस नयाँ बर्ष २०७८ को सबै माझ हामी सिताराम गेष्ट हाउस परिवार शुभकामाना का साथ सबैको स्वास्थ्य लाभ तथा उत्तर - उत्तर प्रगतिको कामना गर्दै यस नयाँ बर्ष ले हाल भइरहेको प्रकोप ( COVID-19)को समेत न्यूनीकरण गरोस र सबै माझ एकपटक फेरी नयाँ खुसीको लहर आवोस भनि नयाँ बर्ष २०७८ को शुभ कामना व्यक्त गर्द छौं .

सम्पूर्ण सेवाग्राही तथा यहा पाल्नुहुने सम्पूर्ण अथिथीहरु र सम्पूर्ण ग्राहक महानुभावका  साथै समस्त आफन्त, साथी भइ हरुमा  ...
29/08/2020

सम्पूर्ण सेवाग्राही तथा यहा पाल्नुहुने सम्पूर्ण अथिथीहरु र सम्पूर्ण ग्राहक महानुभावका साथै समस्त आफन्त, साथी भइ हरुमा सिताराम परिवार अनुरोध गर्द छौं कि यस लकडाउनका कारण सम्पूर्ण सेवा हाललाई बन्द गरिएको छ ।

साथै यस महामारी को विकराल अवस्था मा सबै लाई घरमै बस्नुहुन र आफु तथा आफ्नो ओरपर सुरक्षित राख्नुहुन सबै सम्क्ष अनुरोध गर्दछौं ।

# मस्क प्रयोग गरौ, घरमै बसौं, सुरक्षित् र स्वास्थ्य रहौं ।

# सिताराम गेष्ट हाउस परिवार #

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sitaram Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category