29/08/2026
विपत्तिले फेरि सम्झाएको छ दुःख कसैको ढोका ढकढक्याएर आउँदैन ।
हामीले आफ्नो तर्फबाट सकेको सहयोग गरेका छौ अब तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो।
आउनुहोस्, एकअर्काको सहारा बनौँ।
जुटेर यस विपतको सामना गरौं ।
उद्दार र राहतकार्यमा जुटौ, जुटाउ ।
🙏