08/09/2026
GEN-Z MARTYR'S DAY | जेन्जी सहिद दिवस 🇳🇵🕊️
सुशासन, न्याय र सकारात्मक परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने वीर सहिदहरूप्रति उच्च सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली। 💐✨
उहाँहरूको त्याग, साहस र अटुट समर्पणले देशमा उज्यालो र राम्रो भविष्य निर्माणको बाटो पहिल्याएको छ। यी वीर सहिदहरूको योगदान र सपनालाई हामी सधैँ स्मरण गरिरहनेछौँ।
Pataleban Vineyard Resort Family 🌿
📌 सम्पर्क तथा बुकिङका लागि:
📞 Call Us: +977 9841679364 | 9851343261
🌐 Website: www.patalebanresort.com