31/07/2026
कतिपय चाडपर्वहरुमा घरको न्यास्रो लाग्ने गर्दछ। परिवारबाट टाढा भएको खल्लोपनलाइ केहि हदसम्म घटाउने जमर्को गर्दै श्रावण १५ अर्थात खिर खाने दिन मनाउँदै।खानाले सिर्फ भोक मात्र मेटाउँदैन, माया,सद्भाव र आफ्नोपन पनि बढाउँछ❤️।
Kamakhya Girls Hostel 💙