ShreeNiwas Boys Hostel

ShreeNiwas Boys Hostel Boys Hostel

चङ्गा जस्तै उचाइ चुम्न सकोस्,पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,देवी दुर्गाको आशीर्वादलेसुख, शान्ति र समृद्धिको द्वार ...
12/10/2024

चङ्गा जस्तै उचाइ चुम्न सकोस्,
पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,
देवी दुर्गाको आशीर्वादले
सुख, शान्ति र समृद्धिको द्वार खुलोस्।
बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना!

जय विश्वकर्मा बाबा !विश्वकर्मा बाबाले हामी सबैको रक्षा गरून् शुभकामना 🙏
17/09/2024

जय विश्वकर्मा बाबा !
विश्वकर्मा बाबाले हामी सबैको रक्षा गरून् शुभकामना 🙏

19/08/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो!!भर्ना खुल्यो!!!
श्रीनिवास ब्वाइज होस्टेल शंखमुल, बुद्धनगर काठमाडौं मा भर्ना खुलेको हुदा इच्छुक बिद्यार्थी हरुले समयमै कोठा बुकिङ गर्नु हुनु हार्दिक अनुरोध गर्दछौ।
हाम्रा सेवाहरु :
•पारिवारिक वातावरण ।
•२४ सै घण्टा पानी को सुबिधा ।
•सफा र शान्त कोठा हरु।
•तातो चिसो पिउने पानी ।
•अर्गानिक स्वादिष्ट खाना खाजा ।
•२४ घण्टा wifi को सुबिधा ।
हामी जे खान्छौ त्यही खुवाउँछौ।
सम्पर्क का लागि :
9767577280

कुनै पनि सम्बन्ध कति समय टिक्छ भनेर भाग्यले होइन मान्छेको व्यवहारले निर्धारण गर्छ ।सुभ - प्रभात......
11/08/2024

कुनै पनि सम्बन्ध कति समय टिक्छ भनेर भाग्यले होइन मान्छेको व्यवहारले निर्धारण गर्छ ।
सुभ - प्रभात......

29/06/2024

अहिले को परिवेशमा यति धेरैको नतिजा नराम्रो हुनुमा
विद्यार्थी स्वयँको कम्जोरी हो या अभिभावक को लापरबाही, ०४० /०५० भन्दा अगाड का बिद्यार्थी हरुले यस्तो अवसर पाएको भए कति शैक्षिक उन्नति प्रगति गर्थें होलान ।घरका सारा जिम्मेवारी पूरा गरेर स्कूल जानु पर्थ्यो बाँकी आँफै सम्झनुहोस् ।
१)घोकन्ते पाठ्यक्रम / कमजोर शिक्षा प्रणाली
२)पढाउन योग्य व्यक्ति विदेश भासिनेको संख्या बढ्दै जानु
३) स्कुल ब्यबस्थापन समितिमा चरम राजनिती
४)प्राय अभिभावक सबै विदेशमा

Address

Boudhanagar
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when ShreeNiwas Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category