17/10/2026
🌺🙏 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
शुभ दशैँको पावन अवसरमा यहाँहरू सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
दशैँले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सकारात्मक ऊर्जा ल्याओस्। मान्यजनको आशीर्वाद, परिवारको माया र आत्मीयताको साथमा तपाईंहरूको दशैँ सुखमय बनोस्। 🌸🪁
🏔️ प्रकृतिको काखमा, खुसीका पलहरू — चैत्य रिसोर्ट।
यस शुभ अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, समृद्धि र शान्ति छाओस्। 🙏❤️
शुभ दशैँ २०८३! 🌺
📍 जर्सिङपौवा, अहालचौर
📞 9813364115 | 9847399230
#शुभदशैँ२०८३ #विजयादशमी #चैत्यरिसोर्ट #दशैँकोशुभकामना