03/10/2024
शुभ घटस्थापना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति, र समृद्धिको प्रकाश फैलाओस्। शक्ति, साहस, र विजयको प्रतीक दशैंले तपाईं र तपाईंको परिवारमा खुशी र उत्साहको सञ्चार गराओस्।
हाम्रो होटलमा परिवारसहित भोजन र विशेष आतिथ्य सेवाको अनुभव लिनुहोस्।
होटल म्याजेस्टी - सेवा, परम्परा, र अतिथि सत्कारमा विश्वास!