kantipurrealestate.com

kantipurrealestate.com घर जग्गा खरिद बिक्रि तथा भाँडामा लिनु दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस् घर जग्गा खरिद बिक्रि तथा भाँडामा लिनु दिनु परेमा हामीलाई सम्झनुहोस. 9845279914

08/01/2024
Beautiful land located at peaceful and prime residential location, surrounded by natural greenery, pollution free 🆓 area...
16/12/2021

Beautiful land located at peaceful and prime residential location, surrounded by natural greenery, pollution free 🆓 area, well facility for drinking 🚰 water, Just 8 KM near from Satdobato Chowk ring road, nearby 3500 Sit🪑 Godawari सभागृह, healthy, peaceful and beautiful environment, view 🪟 point 👉 located at height, well facility for public 🚌🚐, Just 150 meter from black topped main road 🛣️, कित्ताकाट भइसकेको
Special Discount for few days
District :- Lalitpur
Municipality :- Godawari
Ward No :- 2
Bistachhap
27.618509,85.378209
Price :- RS.11,75,000/-
Price is negotiable
Contact number:- 9851216610

काठमाडौं बालाजु हिलेडोल स्थित माछापोखरी रिङ्ग रोड बाट १ कि. मि.दुरि, १३ फिटे पिच बाटो,पुर्बी मोहोडा भएको शान्त बाताबरण आ...
06/04/2021

काठमाडौं बालाजु हिलेडोल स्थित माछापोखरी रिङ्ग रोड बाट १ कि. मि.दुरि, १३ फिटे पिच बाटो,पुर्बी मोहोडा भएको शान्त बाताबरण आवास को लागि अति उपयुक्त city view देखिने height मा रहेको ११ आना २ पैसा जग्गा २ तल्ले घर सहित बिक्री मा छ । थप जानकारी को लागी 9860773143 वा 9845279914 मा सम्पर्क गर्नुहोला ।

काठमाडौं स्युचाटार कलन्की खौपा टोल स्थित रिङ्ग रोड बाट ३०० मिटर को दुरिमा शान्त बाताबरण भएको  ३ आना १ पैसा जग्गामा बनेको...
24/03/2021

काठमाडौं स्युचाटार कलन्की खौपा टोल स्थित रिङ्ग रोड बाट ३०० मिटर को दुरिमा शान्त बाताबरण भएको ३ आना १ पैसा जग्गामा बनेको २.५ तल्ले घर बिक्री मा !
थप जानकारीको लागि 9845279914 मा सम्पर्क गर्नुहोला !

18/03/2021
काठमाडौ लाजिम्पाट स्थित निलसरश्वोती मन्दिर नजिकै गैरिधारा गोमा पेट्रोल पम्प बाट १०० मिटर र लाजिम्पाट मेन रोड बाट २०० मिट...
26/02/2021

काठमाडौ लाजिम्पाट स्थित निलसरश्वोती मन्दिर नजिकै गैरिधारा गोमा पेट्रोल पम्प बाट १०० मिटर र लाजिम्पाट मेन रोड बाट २०० मिटर भित्र पुर्ब मा १३ फिट र दक्षिण मा ८ फिटे बाटो भएको ४ आनामा बनेको ब्यापारीक तथा आवास को लागी उपयुुक्त ३ तल्ले घर बिक्रीमा छ ! यो घर बाट मासिक रु. ५० हजार rent आईरहेको छ !
थप जानकारी को लागि 9845279914 मा सम्पर्क गर्नुहोला ।

लाजिम्पाट मेन बाटो मै touch भयको पश्चिम् मोहोडा को १८ आना २ पैसा commercial जग्गा बिक्री मा छ !थप जानकारी को लागी 984527...
15/12/2020

लाजिम्पाट मेन बाटो मै touch भयको पश्चिम् मोहोडा को १८ आना २ पैसा commercial जग्गा बिक्री मा छ !
थप जानकारी को लागी 9845279914 मा सम्पर्क गर्नुहोला !

भक्तपुर, सुर्यबिनायक, दार्जिलिङ हाईत बाट ३०० मिटर अगाडि पानीट्यांकि स्थित चारकुना मिलेको दक्षिण - पश्चिम् मोहोडाको ३ आना...
13/12/2020

भक्तपुर, सुर्यबिनायक, दार्जिलिङ हाईत बाट ३०० मिटर अगाडि पानीट्यांकि स्थित चारकुना मिलेको दक्षिण - पश्चिम् मोहोडाको ३ आना ३ पैसा जग्गा बिक्री मा छ ! बाटो १३ र २० फिट को छ ! किन्न इच्छुक ब्यक्तिहरुले 9845279914 मा सम्पर्क गर्नुहोला !

काठमाडौं लाजिम्पाट स्थित Shangri-la hotel नजिकै मेन बाटो बाट २०० मिटर भित्र २० फिटे पिच बाटो बाट १ कित्ता पछाडी चारकुना ...
08/12/2020

काठमाडौं लाजिम्पाट स्थित Shangri-la hotel नजिकै मेन बाटो बाट २०० मिटर भित्र २० फिटे पिच बाटो बाट १ कित्ता पछाडी चारकुना मिलेको ब्यबसाय तथा आवासीय को लागी अति उपयुक्त २२ आना जग्गा बिक्रीमा !
थप जानकारी को लागी 9845279914/ 9841207457 मा सम्पर्क गर्नुहोला !

काठमाडौं लाजिम्पाट स्थित मेन बाटो मा ब्यापार ब्यबसाय को लागि अति उपयुक्त २२ आना जग्गा बिक्री मा छ ।इच्छुक महानुभाब हरु ल...
22/11/2020

काठमाडौं लाजिम्पाट स्थित मेन बाटो मा ब्यापार ब्यबसाय को लागि अति उपयुक्त २२ आना जग्गा बिक्री मा छ ।
इच्छुक महानुभाब हरु ले थप जानकारी को लागी 9845279914 मा सम्पर्क गर्नुहोला ।

13/11/2020

समस्त ग्राहक महानुभाबहरुमा शुभदिपावली को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !!!

Address

Lazimpat Way To The Hotel Radisson
Kathmandu
44600

Telephone

+9779845279914

Website

Alerts

Be the first to know and let us send you an email when kantipurrealestate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to kantipurrealestate.com:

Share