Pragya Boy's Hostel

Pragya Boy's Hostel सन्तुष्टिको लागि अधिकतम प्रयासरत.....

हार्दिक शुभकामना.....
11/09/2026

हार्दिक शुभकामना.....

देशको उज्ज्वल भबिस्यको लागि जीवन अर्पण गर्ने सम्पुर्ण जेन्जी शहिदमा हार्दिक श्रद्धाञ्जली
08/09/2026

देशको उज्ज्वल भबिस्यको लागि जीवन अर्पण गर्ने सम्पुर्ण जेन्जी शहिदमा हार्दिक श्रद्धाञ्जली

रसुवामा आएको बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति प्रज्ञा होस्टल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।..
07/09/2026

रसुवामा आएको बाढीबाट ज्यान गुमाउनुभएका सम्पूर्णप्रति प्रज्ञा होस्टल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।..

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः
04/09/2026

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः

शुभकामना सम्पुर्णमा .....
28/08/2026

शुभकामना सम्पुर्णमा .....

आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अ...
01/08/2026

आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।
Balen

खिर खानु भयो ?
31/07/2026

खिर खानु भयो ?

seat limited 985-4037081
30/07/2026

seat limited
985-4037081

सम्पुर्ण गुरुहरुमा कोटी-कोटि नमन ।
29/07/2026

सम्पुर्ण गुरुहरुमा कोटी-कोटि नमन ।

शुभकामना चैते दशैंको
26/03/2026

शुभकामना चैते दशैंको

Address

New Baneswor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pragya Boy's Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category