22/09/2025
महा करुणा गेष्ट हाउस परिवारको तर्फबाट
हाम्रा सम्मानित अतिथि, प्रिय ग्राहकज्यूहरू र शुभेच्छुक महानुभावहरूमा
अनन्त शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको
हार्दिक शुभकामना प्रेषण गर्दछौं।
यस महान् पर्वले तपाईँको घर–परिवारमा
खुशी, प्रेम र मिलनको उज्यालो ल्याओस्,
व्यापार, व्यवसाय र जीवनमा निरन्तर प्रगति
र समृद्धिको मार्ग प्रशस्त होस्।
हाम्रो सम्बन्ध अझ गाढा होस्,
देशमा शान्ति र सद्भाव फैलियोस् भन्ने
अभिलाषासहित—
महा करुणा गेष्ट हाउस
—आपको सेवा, हाम्रो सम्मान—