Merina Guest House

Merina Guest House पाहुना भएर आउनुहोस् साथि भएर जानुहोस ?

मेरा प्रीय पाहुना, इस्टमित्र,आफन्त र शुभचिन्तकहरुमा यो जानकारी गराउदछु कि, हाल मेरीना होटेल नयाँ बसपार्क स्थित BG mall न...
18/06/2023

मेरा प्रीय पाहुना, इस्टमित्र,आफन्त र शुभचिन्तकहरुमा यो जानकारी गराउदछु कि, हाल मेरीना होटेल नयाँ बसपार्क स्थित BG mall नजिकै सरेको हुनाले यो जानकारी गरिएको छ ! 9851088272 & 9813441515 मा imo, vaiber, whatsupp मा कल गर्न सक्नुहुनेछ !

19/04/2023
यी ब्यक्तिहरु मेरिना गेस्ट हाउसमा ठगि गरि भाग्ने ब्यक्तिहरु हुन् ....कृपया यिनिहरु सङग सजग रहनु होला!!यसपछि अरु पनि २/४ ...
28/10/2015

यी ब्यक्तिहरु मेरिना गेस्ट हाउसमा ठगि गरि भाग्ने ब्यक्तिहरु हुन् ....कृपया यिनिहरु सङग सजग रहनु होला!!
यसपछि अरु पनि २/४ जनाको यसरि नै राख्दै छु!
कृपया सक्दो सेयर गरि सहयोग गर्नु होला!!

मेरिना  होटेल को निर्माणधिन भवन अब  केहि दिनमा सन्चालन हुँदैछ ! अब आफ्नै भवन मा, " सम्पूर्ण   आफ्न्त तथा पाहुना माहानुभा...
24/09/2015

मेरिना होटेल को निर्माणधिन भवन अब केहि दिनमा सन्चालन हुँदैछ ! अब आफ्नै भवन मा, " सम्पूर्ण आफ्न्त तथा पाहुना माहानुभाबहरुमा यो अग्रीम जानकारी गरौदछु !" धन्यवाद । ।

11/09/2015
यही बैशाख १२ गते आएको बिनास्कारी भुकम्प पछी केहि दिनको बन्द पछी पूर्ण सन्चालन्मा आएको मेरो सबै शुभ चिन्तक हरुमा यो जानका...
06/06/2015

यही बैशाख १२ गते आएको बिनास्कारी भुकम्प पछी केहि दिनको बन्द पछी पूर्ण सन्चालन्मा आएको मेरो सबै शुभ चिन्तक हरुमा यो जानकारी गरैदछु ! अन्त्यमा मेरिना होटेल पनि स-कुसल रहेको सबैलाई जानकारी गरौदछु !

 #मेरिना गेष्ट हाउसको निर्माणाधीन नयाँ भवन।🏣🏨😀
08/04/2015

#मेरिना गेष्ट हाउसको निर्माणाधीन नयाँ भवन।🏣🏨😀

हाम्रा सम्पूर्ण ग्राहक तथा पाहुना महानुभावहरूमा मेरिना गेष्ट हाउस प्रा.लि को तर्फबाट मेरि क्रिश्टमस् साथै  नयाँ बर्ष २०१...
26/12/2014

हाम्रा सम्पूर्ण ग्राहक तथा पाहुना महानुभावहरूमा मेरिना गेष्ट हाउस प्रा.लि को तर्फबाट मेरि क्रिश्टमस् साथै नयाँ बर्ष २०१५ को हार्दिक शुभ कामना ब्यक्त गर्दछौं ।

नेपाल संबत ११३५ को अवसरमा सम्पुर्ण महानुभावहरूमा भाई टिका सहितको हार्दिक शुभकामना व्यक्त गर्दछौं।                  - होट...
24/10/2014

नेपाल संबत ११३५ को अवसरमा सम्पुर्ण महानुभावहरूमा भाई टिका सहितको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
- होटल मेरिना परिवार

शुभ दिपावलि २०७१ को शुभ अवसरमा सम्पूर्ण महानुभावहरूमा मेरिना गेष्ट हाउसको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं।।
13/10/2014

शुभ दिपावलि २०७१ को शुभ अवसरमा सम्पूर्ण महानुभावहरूमा मेरिना गेष्ट हाउसको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौं।।

22/09/2014

दशैलाई मध्य नजर राख्दै हामीले ( मेरिना गेष्ट हाउस ) बिदेशबाट पाल्नुहुने पाहुनाहरूको लागि आफ्नो गन्तव्य सम्म पुग्नको लागि प्रायः नेपाल भरिकै स्थान सम्म पुग्न सिमित रूपमा हवाई तथा बस सेवाका लागि सिटहरू उपलब्ध गराउदै आएका छौं, अत: तपाईहरू पनि आफ्नो सिटहरू सुरक्षित गराउन चाहनु हुन्छ भने निम्न फोन नं. हरूमा चाँडो संम्पर्क गर्नु हुनको लागि जानकारी गराउदछौं ।
संम्पर्क फोन- ००९७७ १ ४३६६२१२
- ००९७७ ९८५१० ८८२७२ ( रोम प्रधान )

22/09/2014

मेरिना गेष्ट हाउसको सादर अनुरोध :

प्रायः जसो बिदेशबाट स्वदेशमा पाल्नुहुने हाम्रा ग्राहक पाहुनाहरू लाई स्वदेशमा आफु ठगिन बाट सचेत रहनु हुन अनुरोध गर्दछौं। दशैं नजिकिदै गर्दा यस्ता ठगी गर्नेहरू सक्रिय हुने भएकोले कुनै पनि अपरिचित व्यक्ति वा संगठनहरूलाई तुरून्त बिश्वास नगर्नुस्, वा उनीहरूले दिएको कुनै पनि खानेकुरा नखानुस, आफुलाई बिना कारण दु:ख वा झन्झट दिए तु. आफु बसेको होटल साहु वा प्रहरिलाई सिधै संम्पर्क गर्नुहोस। तपाईलाई यि ठगि गर्ने ब्यक्तिहरूले बिभिन्न नाता संबन्ध जोडेर वा एउटै गांउ ठांउको हुँ भनेर बिश्वास दिलाउने कोशिश गर्नेछन् , सजग रहनुहोस् र यस्ता ठगिन बाट बचौं।। आफुलाई बिश्वास लागेको लज तथा गेष्ट हाउस नै रोजौं।।।।

Address

Gongabu-4, Ktm
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Merina Guest House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category