Nepal Homestay Tourism Services

Nepal Homestay Tourism Services Homestay, Restaurant, Bar, and many more... Complete place for Bed, dine and wine.. BKS

Welcome to hat Bazaar
26/10/2024

Welcome to hat Bazaar

शंखरापुर नपा को वडा नं ३ स्थित बिभिन्न ठाउँमा पर्यटन सम्भाव्यता अध्ययन को लागी करिब १ हप्ते समय हिजो सकें, अब प्रतिवेदन ...
17/10/2024

शंखरापुर नपा को वडा नं ३ स्थित बिभिन्न ठाउँमा पर्यटन सम्भाव्यता अध्ययन को लागी करिब १ हप्ते समय हिजो सकें, अब प्रतिवेदन तयार तिर लागेको छुं, पर्यटन को माध्यम बाट ग्रामिण जीवनस्तर उकास्ने कुरामा बिभिन्न व्यक्तिहरु सित छलफल र बिभीन्न ठाउँको स्थलगत भ्रमण को लागी मलाई सहयोग गर्नु हुने ढोक्सान निवासी श्री राजमान स्यान्गबो जी लाई कोटी कोटी धन्यबाद!

02/10/2024

काठमाडौँमा फेरी पानी दर्केर पर्दैछ, रातको समय छ, होश गरेर बस्नु होला र सवारी साधनपनि सावधानी पुर्वक चलाउनु होला !

देशभर सामुदायिक होमस्टे भनेर खोलिएका सबैलाई अब सहकारी मोडेलमा लानु पर्छ, COOP Homestay ब्रान्डिंग गरेर पर्यटन क्षेत्रको ...
26/09/2024

देशभर सामुदायिक होमस्टे भनेर खोलिएका सबैलाई अब सहकारी मोडेलमा लानु पर्छ, COOP Homestay ब्रान्डिंग गरेर पर्यटन क्षेत्रको स्वामित्व र लाभ सबै जनतामा जाने गरि सहकारी मोडेलमा मात्रै दर्ता गर्ने सरकारले पहल गर्नु पर्छ, नीति नियम फेर्नु पर्छ, साथै होमस्टे कार्यविधी २०६७ पूर्ण रुपले नयाँ बनाउनु पर्छ!

हिजो राष्ट्रिय सहकारी महासंघको स्वागत कार्यक्रम सके पछी नेपाल पर्यटन बोर्डका नव नियुक्त CEO श्री Deepak Raj Joshi ज्यू ल...
22/09/2024

हिजो राष्ट्रिय सहकारी महासंघको स्वागत कार्यक्रम सके पछी नेपाल पर्यटन बोर्डका नव नियुक्त CEO श्री Deepak Raj Joshi ज्यू लाई बधाई दिन नेपाल पर्यटन सहकारी संघ लिमिटेडका पदाधिकारीहरु श्री चन्द्र रिजाल सरको(President of NTCCUL) नेतृत्वमा NTB जाँदाको केही फोटोहरु ....

आज राष्ट्रिय सहकारी महासंघले नेपाल पर्यटन सहकारी संघ लिमिटेड र बागमती प्रदेश सहकारी महासंघ लि. का नव निर्वाचित कार्य समि...
22/09/2024

आज राष्ट्रिय सहकारी महासंघले नेपाल पर्यटन सहकारी संघ लिमिटेड र बागमती प्रदेश सहकारी महासंघ लि. का नव निर्वाचित कार्य समितिका प्रदाधिकारीहरुलाई सयुंक्त स्वागतनम र बधाई दिने कार्यमा सरिक हुँदाको केही दृश्यहरु ...

२०८१ भाद्र २९ गते शनिबारको दिन नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड (Nepal Tourism Central Cooperative Union Limite...
15/09/2024

२०८१ भाद्र २९ गते शनिबारको दिन नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड (Nepal Tourism Central Cooperative Union Limited) को ११ औं बार्षिक साधारण सभा १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्पन्न भएको छ ।

जसमा म पनि संचालकमा निर्वाचित भएको छुं, मेरो काँधमा देश भर ग्रामिण भेगमा होमस्टे प्रशिक्षण र बिस्तार र विकाश गर्ने जिम्मेवारी थपिएकोछ, आशा छ मैले लक्ष अनुसार काम गर्न सक्नेछुं!

जसमा संचालक समिति निम्न अनुसार रहेको छ !
1. चन्द्रप्रसाद रिजाल अध्यक्ष
2. टिकाराम भट्टराई, उपाध्यक्ष
3. तेजबहादुर बोहोरा, महासचिव
4. ज्ञानमणि न्यौपाने, सचिव
5. तेजबहादुर खड्का, कोषाध्यक्ष
संचालक सदस्यमा
6. बिकेश कुमार श्रेष्ठ
7. जंगबहादुर शाह
8. नरबहादुर महतो
9. नेप्लुमाया भट्ट जिरेल
10. प्रमोद घिमिरे
11. चित्रकुमार श्रेष्ठ
12. बेबी राजभण्डारी
13. रुपेश तिमल्सिना
14. शम्भुप्रसाद शर्मा
15. हरिशरण गिरी
लेखा सुपरिवेक्षण समितिको सदस्यमा
• बुद्धि मान विश्वकर्मा
• अर्जुन नेपाल
• राजन रिमाल

Address

Kathmandu
Kathmandu

Telephone

+9779851197424

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Homestay Tourism Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Homestay Tourism Services:

Share