14/03/2026
खजुरा गाउँपालिका–४, ई गाउँका युवा समाजसेवी तथा न्यु दर्पण युवा स्पोर्ट्स क्लबका कोषाध्यक्ष स्व. अर्जुन रोका क्षेत्रीको स्मृतिमा यही चैत १२ गतेदेखि “अर्जुन रोका स्मृति रात्री क्रिकेट प्रतियोगिता” आयोजना गरिँदैछ।
उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण महानुभाव, संघ–संस्था तथा सहयोगी हातहरूबाट आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।
आयोजक:
न्यु दर्पण युवा स्पोर्ट्स क्लब
अर्जुन रोका स्मृति प्रतिष्ठान