Online Ghar Jagga

Online Ghar Jagga Buy And Sale Your Property

घर जग्गामा दुलो पार्न काम लाग्ने मात्र 2000 मा
16/06/2022

घर जग्गामा दुलो पार्न काम लाग्ने मात्र 2000 मा

02/12/2014

बुद्धलाई भुलेको देश

असत्यको हुन्न जित भन्थे बुढापाकाले ।
खोइ नेता मोटाएको देख्छु घुस खाकाले ।
बेरोजगारी कर्मचारी बन्दा रहेछ्न यहाँ !
नेता अनि ठुला बढाको ढोका धाकाले ।

ढिलै गरेका हुन रे बनाउन संविधान ।
सभासद होउन्जेल धेरै भत्ता पाका ले ।
कहाँ हार्यो असत्य जतानी जित्या नै छ?
यो त सब मानिस क्रुर अनि स्वार्थी भाकाले ।

बुद्ध जन्मे सत्यको बाटो देखाउन हमिलाइ।
फेरि जित्यो असत्यले उनैलाई भुल्दै गाकाले ।

20/04/2013

Address

Kathmandu

Telephone

+9779801881001

Website

Alerts

Be the first to know and let us send you an email when Online Ghar Jagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Ghar Jagga:

Share