13/04/2026
🙏 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना | Celebrating New Beginnings at Hotel Shraddha Palace 🙏
बैशाख १, २०८३ को यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण अतिथिजन तथा शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
At Hotel Shraddha Palace, we believe in true Human Hospitality, where every guest is welcomed with respect, warmth, and care ; just like a member of our own family.
✨ हाम्रा विशेषताहरू (New Year Highlights):
✅ आरामदायी कोठाहरू: सफा, सुरक्षित र सुविधायुक्त AC/Non-AC Rooms
✅ उत्तम स्थान: पवित्र पशुपतिनाथ मन्दिर नजिकै सुविधाजनक लोकेशन
✅ मानवीय सेवा: "अतिथि देवो भव" को भावना अनुसार २४ घण्टा सेवा
"नयाँ वर्ष २०८३ — नयाँ आशा, नयाँ सेवा, र अझ राम्रो आतिथ्य।"
We warmly welcome you to start your New Year journey with comfort, safety, and heartfelt hospitality at Hotel Shraddha Palace.
📞 सम्पर्क (Contact): 9851407308/014598308
📍 Location: Gaushala, Kathmandu