Shubha Girls Home

07/11/2025

खाने, बस्ने सुबिधा सहित गर्ल्स होस्टलको किचनमा खाना बनाउन सक्ने एक जना महिला कर्मचारी आवस्यकता छ, कोही ईच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला 9841595303

29/06/2025

Happy asar 15❤️ 2082❤️

03/09/2024

❤️तिजको रहर आयो वरिलई❤️
🙏शुभ गर्ल्स होम🙏
तिनकुने गहिरी गाउँ
सम्पर्क नं
९८४१५९ ५३०३
९८०५६७८३०३

26/08/2024

शुभ गर्ल्स होममा कृष्ण जन्माष्टमीमा नानीहरुका रमाईला पल❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

26/08/2024

शुभ गर्ल्स होम परिवारको तर्कबाट कृष्ण जन्मष्टमीको हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा🙏🙏❤️❤️

30/07/2024

Saune 15 ko sabai nepalima yash subha girls home pariwarko tarfabat shubhakamna 🙏🙏🙏

02/06/2024

Admission open for limited seats🙏
9841595303
9805678303

आजबाट शुरू हुन गईरहेको कक्षा १२ को वार्षिक परिक्षामा सहभागी यस शुभ गर्ल्स होमका नानीहरु लगाएत देशभरका भाईबहिनीहरुलाई सफल...
26/04/2024

आजबाट शुरू हुन गईरहेको कक्षा १२ को वार्षिक परिक्षामा सहभागी यस शुभ गर्ल्स होमका नानीहरु लगाएत देशभरका भाईबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ !!!!
शुभ गर्ल्स होम परिवार !!!!!

स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरुमा शुभ गर्ल्स होम परिवारको तर्फबाट नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना...
13/04/2024

स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरुमा शुभ गर्ल्स होम परिवारको तर्फबाट नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ!!!! साथै हजुरहरुको सेवामा आवद्ध यस शुभगर्ल्स होम सन्चालनमा लागेको २ वर्ष पूरा भएको मा र नया वर्ष को खुसीमा रमाइलो गर्दै शुभगर्ल्स होमका परिवार हरु!!!!

27/03/2024

भोलिबाट सुरु हुन गइरहेको SEE परिक्षामा सहभागी सम्पूर्ण हाम्रा प्यारा भाई बहिनीहरुमा यस शुभ गर्ल्स होम परिवारको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्दछौं👍👍👍👍

Happy holi to all of you 2080
24/03/2024

Happy holi to all of you 2080

Address

Gairhigaun, Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shubha Girls Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shubha Girls Home:

Share

Category