14/04/2026
✨ नेपाली नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨🎉
नयाँ वर्ष २०८३ को अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारलाई सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना 🙏🌸
काठमाडौंको मुटु ठमेलमा अवस्थित Hotel Cozy Heaven Pvt Ltd मा हामी तपाईंलाई आरामदायी बसाइ र उत्कृष्ट आतिथ्य सेवाका साथ स्वागत गर्न चाहन्छौं 🏨✨
📍 ठमेल, काठमाडौं
📞 सम्पर्क: 9851136074
२०८३ साल तपाईंको जीवनमा नयाँ आशा र खुसी ल्याओस् 🎊🌄