05/10/2024
नेपालमा पहिलो पटक आयोजित एभरेस्ट महिला भलिबल लिग (EWVL) ( 30 Sep to 05 Oct 2024 ) मा अपराजित यात्रा लाई कायम राख्दै प्रतियोगिता जित्दै इतिहास रचेको बिजेता टोलि कर्णाली यश्विज लाई धेरै धेरै बधाई तथा शुभकामना! फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो।
बिजेता टिम मेनेजर कुमार सर का साथै सम्पुर्ण टिमलाई जितको लागि धेरै धेरै बधाई्।।।
जय भलिबल, जय खेलकुद !!!!