Ilameli Pathibhara Hotel And Lodge

Ilameli Pathibhara Hotel And Lodge पाहुना बनेर आउनुहोस
साथी बनेर जानुहो?

21/07/2023
17/07/2019

ORDER NOW ☎️ 9809145073, 9845362378

मात्र ७-८ मिनेट स्टिम गर्नुहोस र स्वादिष्ट म:मको मज्जा लिनुहोस 😋😋
तपाइको घर , होटल , रेस्टुरेण्ट , क्याफे , पाटीप्यालेस न्युनतम १५ प्लेट सम्म हामी डेलिभर गर्नेछौँ 😶
मटन म:म १२५ प्रती प्लेट
चिकेन म:म ६० प्रती प्लेट
बफ म:म ४५ प्रती प्लेट
भेज म:म ४० प्रती प्लेट
चिकेन ससेज २५० प्रती प्याकेट ( १४ पिस )
बफ ससेज २०० प्रती प्याकेट ( १४ पिस )

For more details like our page (y)
©FugiBugiFoodProduction

यो मेरो बाइक चोर तारा खरेल घर झापा बुधबारेकाठमान्डौको गौशाला बाट बाइक चोरेर फरार भएको छ।यो ब्यक्ति लाई कतै देखेमा 980914...
17/06/2016

यो मेरो बाइक चोर तारा खरेल घर झापा बुधबारे
काठमान्डौको गौशाला बाट बाइक चोरेर फरार भएको छ।यो ब्यक्ति लाई कतै देखेमा 9809145073 मा सम्पर्क गर्दीनुहोला।
बाइक नम्बर बा ६६ प 5294
नोट: यो मान्छेलाई कतै देखेमा प्रहरीलाई खबर वा माथीको सम्पर्क नम्बरमा खबर गरि पक्राउन सहयोग गर्दिनुहुनेलाइ उचित पुरस्कारको ब्यवस्था गरिएको छ।

04/03/2016

आउन लागेको शिव रात्री को सुभकामना छ सबै ग्राहक बर्गहरुमा।

13/10/2015

देश बिदेशमा रहनु भएका सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनीहरुलाई नेपालीहरुको महान चाड बिजया दशमीको हार्दिक मङ्गल्मय सुभकामना।
#इलामेली_पाथिभरा_होटल_एन्ड_लज_परिवार

29/09/2015

यहा खान बस्नको राम्रो ब्यवस्था छ।

Address

Goushala
Kathmandu

Telephone

014113573

Website

Alerts

Be the first to know and let us send you an email when Ilameli Pathibhara Hotel And Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category