21/06/2023
आउने हैन त भोली?
Miss U Park Resort
Pre-Opening Ceremony
Milan Newar ज्यूको विशेष प्रस्तुति
साथै Special Discount र अफर पनि…
विहान ७:३० बजे
नमस्कार खाँदबारी!🙏
भोली Miss U Park Resort को मा मेरो सांगीतिक प्रस्तुती रहने छ ,खाँदबारी-3 मंगलादेवीथान(सुमन चौकमा)भेटौ हैं।