Hotel Bandana Pvt.Ltd

Hotel  Bandana Pvt.Ltd Give us a chance for warm services to you
Always Welcome
Hotel Bandana is the place for living peace with comfort n friendly enviroment

जय हनुमानजि कि! ! !
09/12/2025

जय हनुमानजि कि! ! !

22/02/2021

House keeping Service Mornig 6.00AM to 7.00 PM Working Time...

18/02/2021
After Renuvation....
14/02/2021

After Renuvation....

After Renovation...
14/02/2021

After Renovation...

13/11/2020

संपूर्ण हाम्रा अति आदरणीय पाहुनाहरुमा अत्यन्त खुशीको खवर!!!
कोरोना भाइरस(Covid-19) को असरलाइ मध्यनजर राख्दै आजको मिति बाट लागू हुने गरि २०७७ माघ महिनाको ३० गते सम्मको लागि आवासमा (Lodging) ५०% संम्म छुट दिएको जानाकारी गराउंदछौ।

तस्बिर आफै बोल्छ.....
28/12/2019

तस्बिर आफै बोल्छ.....

24/12/2019

हाम्रा अति संमाननीय पाहुना बर्ग तथा अति शुभचिन्तक शुभेच्छुक महानुभाव हजुरहरुको आपार मायाले आज होटेल बन्दना प्रा.लि.ले आफ्नो गौरबमय पच्चीस बर्ष पूरा गरि छब्बीस बर्षको दौरानमा रहेको अझ भन्नू पर्दा (Silver Jubilee years) पार गरि सकेको यहाँहरु माझ अवगत गराउन पाउँदा ज्यादै खुसी लागेको छ र समयको अन्तराल संगै सेवा सुबिधा थप्दै जानू पर्छ र सके सम्म सेवा सुबिधा दिनु पर्छ भन्ने मुल मर्म हाम्रो Main Motto नै (Warm Hospitality From The Heart) भन्ने कुराको आत्मसात गर्दै आधुनिक सुबिधा संपन्न A/C हल सहितको बन्दना पार्टी प्यालेस निर्माणको अन्तिम चरणमा रहेको र आज बाट हजुरहरुको माझ फेरि Force Motors कंपनिको अत्याधुनिक सुबिधा संपन्न A/C Bus संचालनमा ल्यायको जानाकारी गराउन पाउँदा अत्यन्त गौरवान्वित भएका छौं।
कृष्ण प्रसाद श्रेष्ठ
प्रबन्ध संचालक तथा अध्यक्ष
होटल बन्दना प्रा.लि.
बन्दना फूड्ल्यान्ड एण्ड ब्याङ्क्वेट प्रा.लि.
कुश्मा पर्बत

Serving food for Students Group
27/11/2019

Serving food for Students Group

Serving foods yet to Students Group...Now 10:26 PM.Tokio Hotel is our life
21/10/2019

Serving foods yet to Students Group...Now 10:26 PM.Tokio Hotel is our life

Address

Parbat
Kusma

Alerts

Be the first to know and let us send you an email when Hotel Bandana Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Bandana Pvt.Ltd:

Share