Jai Shree Ram Boys Hostel

Directions Website

Jai Shree Ram Boys Hostel Your requirements are our responsibility

 # Admission Open!1.single -  12,500/- 15000/-2 seater - 12000/-3 seater - 11000/-4 seater - 10000/-Location- Bhanimanda...
23/10/2025

# Admission Open!

1.single - 12,500/- 15000/-
2 seater - 12000/-
3 seater - 11000/-
4 seater - 10000/-

Location- Bhanimandal, Ekantakuna
Bagdol, Nakhhu
Contact - 984-1995306 , 9804858163

🏡 Jai Shree Ram Boys Hostel 🏡तपाईंको आरामदायी बसाइ र उज्ज्वल भविष्यको ग्यारेन्टी!📞 आजै सम्पर्क गर्नुहोस्: 9841995306 / 9...
11/10/2025

🏡 Jai Shree Ram Boys Hostel 🏡
तपाईंको आरामदायी बसाइ र उज्ज्वल भविष्यको ग्यारेन्टी!
📞 आजै सम्पर्क गर्नुहोस्: 9841995306 / 9804858163
🔥 हाम्रा विशेष र उत्कृष्ट सेवाहरू:
हामी विद्यार्थीहरूलाई घरभन्दा कम अनुभव नहोस् भन्ने सुनिश्चित गर्दछौं:

🍽️ स्वादिष्ट भोजन: स्वस्थकर खाना र पूर्ण रूपमा पारिवारीक वातावरण।

💻 उच्च गतिको इन्टरनेट (Wi-Fi): अध्ययन र अनलाइन कक्षाका लागि 24सै घन्टा उपलब्ध।

🚿 पानीको सुविधा: 24सै घन्टा तातो/चिसो पानीको व्यवस्था।

👕 लउन्ड्री सेवा: तपाईंको पढाइको समय बचाउन पूर्ण लउन्ड्री सुविधा।

🛌 कोठाको व्यवस्था: आरामदायक विस्तारासहितको 2 सिटर र 3 सिटर कोठाहरु उपलब्ध।

💸 शुल्क: सुविधा अनुसार समय सापेक्षिक र उचित शुल्क।

📍 लोकेशन र पायक:
हाम्रो होस्टल सबै शैक्षिक संस्थाहरूबाट पायक पर्ने स्थानमा रहेको छ!

मुख्य ठेगाना: DAV College को अपोजिट (Bhanimandal)

तपाईंको आवश्यकता अनुसार:

लोकसेवा / शिक्षक सेवा तयारी: WAVE, NIMS, Union Education, NAME, NICE, VIBRANT लगायतका इन्स्टिट्युटहरूका लागि अत्यन्तै पायक पर्ने।

+२ / SEE पछि: Bridge Course, Entrance Prep., IELTS, PTE, र कलेज जोइन गर्ने विद्यार्थीहरूका लागि उत्तम स्थान।

सम्पर्क: +𝟗𝟕𝟕-𝟗𝟖𝟒𝟏𝟗𝟗𝟓𝟑𝟎𝟔

सिट सीमित छन्, हतार गर्नुहोस्!

17/07/2025

Start Booking!!!!
10/07/2025

Start Booking!!!!

05/07/2025

"होस्टलमा काम गर्न महिला स्टाफ/कुक चाहिएको छ। खाने र बस्ने व्यवस्था सहित तलब 15,000। इच्छुकले 9841995306, 9804858163 मा सम्पर्क गर्नुहोस्।"

💤 "Sleep. Chill. Connect. Repeat."📶 24/7 Wi-Fi | 💧 Super Clean | 🌲 Silent Surroundings
22/06/2025

💤 "Sleep. Chill. Connect. Repeat."
📶 24/7 Wi-Fi | 💧 Super Clean | 🌲 Silent Surroundings

आरामदायी बसाइको लागि  होस्टल चाहिएमा सम्पर्क गर्नुहोला ।हाम्रा सेवाहरु :👉 स्वस्थकर खाना तथा पारिवारिक वातावरण 👉 उच्च गति...
14/06/2024

आरामदायी बसाइको लागि होस्टल चाहिएमा सम्पर्क गर्नुहोला ।

हाम्रा सेवाहरु :
👉 स्वस्थकर खाना तथा पारिवारिक वातावरण
👉 उच्च गतिको ईन्टरनेट
👉 २४सै घन्टा तातो/चिसो पानी
👉 लउन्ड्री सेवा
👉 आरामदायी विस्तारा तथा संरचनाहरु
👉 समय सापेक्षिक शुल्क
👉 २/३/सिटर कोठाहरु
सम्पर्क : 9841995306 /9804858163

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐔𝐬:
+𝟗𝟕𝟕-𝟗𝟖41995306
𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐨𝐟 DAV college

लोकसेवा शिक्षक सेवाको लागि
WAVE Institute,NIMS, Union Education, NAME, NICE, VIBRANT
+२ र SEE दिएर बस्नु भएका विद्यार्थीलाई Bridge Course Entrance Prep., IELTS, PTE, र College Join गर्नेलाई पाएक पर्ने ठाउँ ( Bhanimandal ) एकदमै राम्रो

Address

Shantikuna Marg
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Jai Shree Ram Boys Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category