Lubhoo Bamboo Restaurant & Resort

Directions Contact the business

Lubhoo Bamboo Restaurant & Resort Built from bamboo, blessed by nature.

Lubhoo Bamboo Restaurant and Resort — a place where time bends, flavors bloom, and stillness feels alive. 🌾

Contact: 9761660396
Location: Lalitpur, Narkate

नमस्कार, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार! म लुभु ब्याम्बो रेस्टुरेन्ट एन्ड रिपोर्टको तर्फबाट ...
19/10/2026

नमस्कार, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार!

म लुभु ब्याम्बो रेस्टुरेन्ट एन्ड रिपोर्टको तर्फबाट तपाईंहरू सबैलाई नेपालीहरूको महान् चाड बडादसैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ ।

यस दसैँले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। हरेक घरमा माया, सद्भाव र प्रगति छाओस्।

हाम्रो लुभु ब्याम्बो रेस्टुरेन्ट एन्ड रिपोर्टलाई विश्वास गरेर साथ दिनुहुने सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा व्यवसायी साथीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ।

आगामी दिनहरूमा पनि तपाईंहरूलाई अझ गुणस्तरीय सेवा र उत्पादन दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

दसैँ रमाइलो होस्, परिवारसँगको खुसी अझ विशेष बनोस्!

फेरि पनि सम्पूर्ण नेपालीहरूमा बडादसैँको हार्दिक मंगलमय शुभकामना!

धन्यवाद!

नवरात्रको सातौं दिन फूलपातीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
17/10/2026

नवरात्रको सातौं दिन फूलपातीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सोह्र श्राद्धको पावन अवसरमा सम्पूर्ण हिन्दु सनातनी धर्मावलम्बीहरुमा हार्दिक शुभकामना ।
27/09/2026

सोह्र श्राद्धको पावन अवसरमा सम्पूर्ण हिन्दु सनातनी धर्मावलम्बीहरुमा हार्दिक शुभकामना ।

इन्द्रजात्राको शुभकामना
25/09/2026

इन्द्रजात्राको शुभकामना

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।
19/09/2026

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

विश्वकर्मा पूजा तथा वास्तु दिवसको अवसरमा शुभकामना ।
17/09/2026

विश्वकर्मा पूजा तथा वास्तु दिवसको अवसरमा शुभकामना ।

ऋषि पञ्चमीको अवसरमा हार्दिक मंगलमय शुभकामना
15/09/2026

ऋषि पञ्चमीको अवसरमा हार्दिक मंगलमय शुभकामना

हरितालिका तीजको शुभकामना
14/09/2026

हरितालिका तीजको शुभकामना

दर खाने दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना
13/09/2026

दर खाने दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना

कुशेऔसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।
11/09/2026

कुशेऔसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

Address

Balaju
44600

Website

Alerts

Be the first to know and let us send you an email when Lubhoo Bamboo Restaurant & Resort posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lubhoo Bamboo Restaurant & Resort:

Shortcuts

Share