Safe Home Girls Hostel

Safe Home Girls Hostel Hygienic Food & Family Enviroment

24/04/2026

🏡 Lalitpur मा सुरक्षित र आरामदायक बसाइ खोज्दै हुनुहुन्छ?
Kupandol मा रहेको हाम्रो girls hostel — पढ्नका लागि Kathmandu आउने दिदीबहिनीहरूको लागि उत्तम विकल्प 🎓
📍 स्थान: Kupandol, Lalitpur
🏫 विभिन्न college र institute नजिक
🛏️ सफा कोठा + शान्त वातावरण
🔐 पूर्ण सुरक्षित (Girls Only)
🍽️ घरजस्तै खाना र राम्रो वातावरण
बाहिरबाट आउनु भएको छ? यहाँ तपाईंको आफ्नै घर जस्तै अनुभूति हुन्छ 💖
📲 सम्पर्क गर्नुहोस्: 976-3687695
⚡ सीमित कोठा उपलब्ध!
Hashtags:

13/04/2026

Safe Home Girls Hostel family wishes all our lovely girls a very Happy New Year 2083. May this year bring happiness, success, and good health to everyone.

10/04/2026

Two seater room is available 2082/12/27

06/04/2026

The old setup and furnishings have been replaced to create comfortable, clean, and study-friendly rooms that meet the needs of today’s girl's . Interested students are encouraged to contact us immediately for hostel accommodation.

पुरानो साज–सज्जालाई हटाएर अहिलेका नानीहरूले मन पराउने आरामदायी, सफा र अध्ययनमैत्री बस्ने तथा पढ्ने कोठाहरू तयार गरिएको छ। आवश्यक पर्ने नानीहरूले होस्टेलका लागि तुरुन्तै सम्पर्क गर्नुहोस्।

21/03/2026

चटपटे Lover नानीहरूको लागि 💛

बजारमा उपलब्ध भएसम्म हामी अमिलोको रूपमा कागती 🍋 नै प्रयोग गर्ने गरेका छौं।
बजारमा उत्पादन भएका केमिकलयुक्त अमिलोहरूलाई निरुत्साहित गर्ने हाम्रो सानो प्रयास हो।

“स्वास्थ्य नै धन हो” भन्ने मान्यताका साथ,
घर छोडेर होस्टेलमा बस्न आउने नानीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै,
हामीले सकेसम्म प्राकृतिक र सुरक्षित खानेकुरामा जोड दिँदै आएका छौं।

हामीलाई विश्वास छ — सानो ध्यानले ठूलो फरक पार्छ ❤️

Pandey

21/03/2026

हामीले सुरुबाटै एउटा लक्ष्य राखेका छौं — नानीहरूलाई आफ्नै घर जस्तो वातावरण दिनु। त्यसैले हामी र हाम्रा आफ्नै बच्चाहरूले पनि एउटै खाना खाने गर्छौं। यदि खानामा वा अन्य सेवामा सानो पनि कमी देखियो भने तुरुन्त सुधार गर्ने प्रयास गर्छौं।

हामीलाई विश्वास छ — मायाँ, ध्यान र जिम्मेवारी नै हाम्रो होस्टेलको आधार हो।

यदि तपाईं पनि आफ्नो छोरीका लागि सुरक्षित, मायालु र गुणस्तरीय होस्टेल खोज्दै हुनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् 📞

https://g.page/r/CX3x19rXcb3OEAE/review

होस्टेलमा बस्ने नानीहरूले फर्किने बेला लेख्ने Google review पढ्दा मन नै भरिन्छ 😊उहाँहरूले हाम्रो सानो प्रयासलाई मन पराउन...
19/03/2026

होस्टेलमा बस्ने नानीहरूले फर्किने बेला लेख्ने Google review पढ्दा मन नै भरिन्छ 😊
उहाँहरूले हाम्रो सानो प्रयासलाई मन पराउनुभएको कुरा सुन्दा हामीलाई साँचिकै आत्मसन्तुष्टि मिल्छ।

हामीले सुरुबाटै एउटा लक्ष्य राखेका छौं — नानीहरूलाई आफ्नै घर जस्तो वातावरण दिनु। त्यसैले हामी र हाम्रा आफ्नै बच्चाहरूले पनि एउटै खाना खाने गर्छौं। यदि खानामा वा अन्य सेवामा सानो पनि कमी देखियो भने तुरुन्त सुधार गर्ने प्रयास गर्छौं।

हामीलाई विश्वास छ — मायाँ, ध्यान र जिम्मेवारी नै राम्रो होस्टेलको आधार हो।

यदि तपाईं पनि आफ्नो छोरीका लागि सुरक्षित, मायालु र गुणस्तरीय होस्टेल खोज्दै हुनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् 📞

https://g.page/r/CX3x19rXcb3OEAE/review

One bed in a two-seater attached room and two beds in a three-seater room are available at our girls’ hostel.Interested ...
24/12/2025

One bed in a two-seater attached room and two beds in a three-seater room are available at our girls’ hostel.
Interested students may contact us for further information.

17/12/2025

धमाधम भर्ना चलिरहेको छ...!
अब सम्पुर्ण सेवा, सुविधा र नयाँ ब्यबस्थापन सहित सेफ होम गर्ल्स होस्टेलमा भर्ना खुल्यो ५ सिटको लागि । आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
यस होस्टेलको प्रमुख विशेषताहरु :
👉️ पारिवारिक, नेचुरल र पिसफुल वातावरण ।
👉️ सर्वसुलभ र सस्तो शुल्क ।
👉️ ठुलो आकारको स्वच्छ कोठामा आरामदायी ओछ्यान,
गुणस्तरिय डस्ना, सिरक र सिरानी, स्टडी टेवल, र्‍याक वा
लकर दराजको व्यवस्था ।
👉️ स्वस्थ, हाइजेनिक भोजन (प्रत्येक दिन नास्ता, खाजा र
खानाको व्यवस्था । (चिकेन, पनिर, मसरुम, दहि सहित)
👉️ उच्च गतिको वाईफाई :- अध्ययन र अफिस वर्कका लागि
गुणस्तरिय र भरपर्दो इन्टरनेट ।
👉️ चाबिसै घण्टा बिजुली ।
👉️ चौविसै घण्टा तातो/चिसो पानीको सुविधा ।
👉️ नियमित सरसफाई सेवा, सफा, स्वच्छ र स्वस्थ वातावरण ।
👉️ व्यक्तिगत लकर्स :- सामान सुरक्षित राख्ने सुविधा,
👉️ नजिकका सुविधा :- बजार, यातायात, अस्पताल, कलेज,
शैक्षिक इन्स्टिच्युट र कन्सलट्यान्सीको सहज पहुँचभित्र ।
साथै प्रमुख२ इन्जिनियरिङ कलेज पुल्चोक र थापाथलि सङ्ग अति नै नजिकको पहुँच ।
👉️ वासिङ मेसिनमा हप्तामा दुई पटक कपडा धुने ब्यव्स्था ।
👉️ सुरक्षा सेवा :- होस्टेल बाहिर सिसीटिभी निगरानी, सुरक्षा
गार्डका साथै प्रहरी प्रशासनसँग समन्वय ।
👉️ सपोर्टिभ काउन्सिलिङ ।
👉️सम्पर्क :- 9763687695, 9825419826
:-सेफ होम गर्ल्स होस्टेल, ललितपुर

Hello everyone namaste,We, the residents of Butwal, have been operating a girls’ hostel in Kupondole, Kathmandu, for som...
01/12/2025

Hello everyone namaste,
We, the residents of Butwal, have been operating a girls’ hostel in Kupondole, Kathmandu, for some time now.
If your daughter, sister, or any female family member is looking for a hostel with a family-friendly and educational environment, please remember us.
For more details, please visit our hostel’s page, TikTok, Instagram.

यहाँहरु सबैलाई नमस्कार । हामि बुटवल बासीले काठमाडौ कुपोन्डोलमा गर्ल्स होस्टेल बिगत केहि समयदेखि संचालन गर्दै आएका छौ । यहाँहरुको नानि /छोरि /बहिनि कसैले पारिवारिक शैक्षिक बाताबरण भएको होस्टेलको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झिनु होला । बिस्तृत विवरण होस्टेलको नामको page,Instagram, TikTok खोलि हेर्नु होला ।
संचालक
मनिषा पान्डेय : 9763687695
: 9825419826/ 9847137012

07/11/2025

+𝟐, बिश्वनिकेतन, ब्याचलर ,लाेकसेवा तथा अन्य परिक्षा तयारीका लागि शान्त तथा पारिवारिक वातावरण सहितकाे, शान्त , सुन्दर र अन्य राम्रो विशेषताहरु भएको होस्टेल रहेको हुदा चाडै सम्पर्क गर्नुहोला , सीमित कोठाहरु मात्रै खाली रहेको छ ।

👉Safe Home Girls Hostel
𝑳𝒐𝒄𝒂𝒕𝒊𝒐𝒏:Kupondol,Lalitpur
📢हाम्रा विशेषताहरु :
✅ स्वच्छ खाना को व्यावस्था
✅ आकर्षक कोठाहरु
✅ २४ सै घण्टा पानी, बिजुली र 𝑾𝒊𝒇𝒊को व्यावस्था
✅ अत्यन्तै शान्त, स्वच्छ, सुन्दर एवं पारिवारिक वातावरण
✅ 𝑷𝒂𝒓𝒌𝒊𝒏𝒈 को व्यावस्था
✅ 𝑷𝒓𝒊𝒎𝒆 𝒍𝒐𝒄𝒂𝒕𝒊𝒐𝒏 𝒘𝒊𝒕𝒉 𝒑𝒆𝒂𝒄𝒆𝒇𝒖𝒍 𝒆𝒏𝒗𝒊𝒓𝒐𝒏𝒎𝒆𝒏𝒕
✅ 𝑵𝒆𝒘 𝒅𝒆𝒄𝒐𝒓𝒂𝒕𝒆𝒅 𝒓𝒐𝒐𝒎𝒔
✅ 𝑩𝒓𝒊𝒈𝒉𝒕 , 𝒔𝒖𝒏𝒍𝒊𝒈𝒉𝒕 𝒂𝒄𝒄𝒆𝒔𝒔𝒊𝒃𝒍𝒆 𝒓𝒐𝒐𝒎 & 𝒃𝒂𝒍𝒄𝒐𝒏𝒚
✅ 𝑪𝒍𝒆𝒂𝒏 & 𝒉𝒚𝒈𝒊𝒆𝒏𝒊𝒄 𝒇𝒐𝒐𝒅
✅ 𝑭𝒖𝒍𝒍𝒚 𝑭𝒖𝒓𝒏𝒊𝒔𝒉𝒆𝒅 𝑹𝒐𝒐𝒎
✅ 𝑷𝒂𝒓𝒌𝒊𝒏𝒈 𝑭𝒂𝒄𝒊𝒍𝒊𝒕𝒚
✅ हर कोठामा कार्पेट, बेड, पर्दा, 𝑻𝒂𝒃𝒍𝒆, दराज आदि व्यवस्था भएको
✅ 𝟐𝟒𝒉𝒓 𝑾𝒊𝒇𝒊, 𝒆𝒍𝒆𝒄𝒕𝒓𝒊𝒄𝒊𝒕𝒚
✅ 𝑯𝒊𝒈𝒉 𝑹𝒂𝒏𝒈𝒆 𝑰𝒏𝒕𝒆𝒓𝒏𝒆𝒕
✅ 𝑬𝒏𝒐𝒖𝒈𝒉 𝑷𝒂𝒓𝒌𝒊𝒏𝒈 𝑺𝒑𝒂𝒄𝒆
✅ यातायात को लागी सजिलो पहुँच भएको
👉विद्यार्थीहरूको लागि राम्रो सेवा , हाम्रो पहिलो प्राथमिकता हो !!
📢𝑪𝑶𝑵𝑻𝑨𝑪𝑻 𝑼𝑺 𝑭𝑶𝑹 𝑴𝑶𝑹𝑬 𝑰𝑵𝑭𝑶𝑹𝑴𝑨𝑻𝑰𝑶𝑵
976-3687695 , 9825419826

Address

Kupondole
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Safe Home Girls Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category