29/06/2026
दिदीलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉
हाम्रो होस्टेललाई घर जस्तै बनाएर, सबै बच्चाहरुलाई आमाको जस्तै माया दिएर सधैं मिठो-मिठो खाना खुवाउनुहुने हाम्री प्यारी दिदीलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँको मिहिनेत र यो मिठो मुस्कान सधैं यस्तै रहिरहोस्। भगवानले तपाईँलाई सधैं स्वस्थ र खुसी राखुन्। Happy Birthday DD Asha Chy