Hotel Ghale's Home, Ghalegaun

Hotel Ghale's Home, Ghalegaun Welcome to Hotel Ghale’s Home, Ghalegaun! Experience true Nepali hospitality at its finest — where comfort meets culture.

At Hotel Ghale’s Home, we offer you authentic local service and warm hospitality that make you feel home away from home. Hotel Ghale'sHome is the Typical organic Tourist standard service provider specialized in Hospitality sector launched at SAARC No. 01 Tourism model village Ghalegaun,Lamjung which is famous for its unique Natural landscape. We offers:-
• Delicious organic foods
• 24 hrs hot/col

d water
• Tourist standard rooms with attached bathroom
• Panoramic view of mountains
• Village/jungle walk, cultural tour

03/08/2026

अचार तालिमको प्रलोभनमा घलेगाउँका ४२ महिला ठगिए, करिब ३५ हजार रुपैयाँ असुली

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँमा अचार बनाउने तालिम, उद्योग स्थापना र रोजगारीको प्रलोभन देखाएर स्थानीय महिलाहरूबाट करिब ३५ हजार रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ।

आफूलाई सुमन बस्नेत भनेर चिनाउने एक व्यक्ति काठमाडौंबाट घलेगाउँ पुगेर अचार उत्पादनसम्बन्धी तालिम सञ्चालन गर्ने, उत्पादनको बजारीकरण गरिदिने, स्थानीय कार्यालय स्थापना गर्ने तथा रोजगारीको व्यवस्था गर्ने आश्वासन दिँदै रकम सङ्कलन गरेपछि सम्पर्कविहीन भएका छन्।

वडाध्यक्ष आश्विर गुरुङका अनुसार तालिममा सहभागी गराउने भन्दै ४२ जनाबाट परिचयपत्र शुल्कका नाममा प्रतिव्यक्ति २०० रुपैयाँ उठाइएको थियो। साथै कार्यालयका लागि कर्मचारी नियुक्त गरी ड्रेस सिलाउने भन्दै प्रतिव्यक्ति ५ हजार रुपैयाँ अग्रिम लिइएको र पछि सामान खरिदका लागि थप १२ हजार रुपैयाँ समेत लिएर ती व्यक्ति फरार भएका हुन्।

घटनापछि पीडितहरूले जिल्ला प्रहरी कार्यालय लमजुङमा जानकारी गराएका छन्। प्रहरीका अनुसार आवश्यक प्रमाणसहित औपचारिक उजुरी दर्ता भएपछि घटनाको अनुसन्धान अघि बढाइनेछ।

स्थानीयले तालिम, रोजगारी वा व्यवसायका नाममा आउने अपरिचित व्यक्तिप्रति सतर्क रहन र सम्बन्धित निकायसँग यकिन गरेर मात्र आर्थिक कारोबार गर्न आग्रह गरेका छन्।

हिजोको खिर।
01/08/2026

हिजोको खिर।

19/07/2026

घलेगाउ जाने बाटोको अबस्था

के को मासु होला।
11/07/2026

के को मासु होला।

https://www.onlinekhabar.com/2026/07/1971789/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e...
09/07/2026

https://www.onlinekhabar.com/2026/07/1971789/%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%b8%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%a8%e0%a4%b2%e0%a5%87

२५ असार, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र प....

भरे बेलुकाको तरकारि
06/07/2026

भरे बेलुकाको तरकारि

च्याउको तरकारी कस्तो लाग्छ साथिहरु।

02/07/2026
Morning View .
22/06/2026

Morning View .

Noticeड्रोन क्यामेरा उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता भएको हुनुपर्छ । ACAPमा चलचित्र तथा डकुमेन्ट्री छाय...
11/06/2026

Notice
ड्रोन क्यामेरा उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता भएको हुनुपर्छ । ACAPमा चलचित्र तथा डकुमेन्ट्री छायांकनका लागि ड्रोन क्यामेरा प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोन क्योमराको आधिकारिक दर्ता विवरण, प्रशासन र एक्यापको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । बिना अनुमति ड्रोन क्यामेरा प्रयोग गरेको सूचना उपलब्ध भएमा आवश्यक कारवाही हुने ।
NTNC-ACAP

घलेगाउमा मकै भालु बाट बचाउन गार्हो छ्। यो पालि कस्तो हुने हो कुन्नि।
08/06/2026

घलेगाउमा मकै भालु बाट बचाउन गार्हो छ्। यो पालि कस्तो हुने हो कुन्नि।

Address

Khowlasothar/3
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Ghale's Home, Ghalegaun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Ghale's Home, Ghalegaun:

Shortcuts

Share

Category