Hotel Rony

Hotel Rony good mind find

HOTEL RONY  (   Hotel Rony )
23/10/2025

HOTEL RONY ( Hotel Rony )

17/10/2025

रारा जाने टुरिष्ट महानुभवहरुका लागि HOTEL RONY कालिकोट
सम्पर्क 9858320079
087-440079

नायिका अन्जली अधिकारी HOTEL RONY कालिकोटमा ।
12/10/2025

नायिका अन्जली अधिकारी HOTEL RONY कालिकोटमा ।

एसियन लाईफ ईन्सुरेन्स कम्पनी शाखा कालिकोटले 2082 साल तिज विशेष कार्यक्रम होटेल रोनि कालिकोटमा सु- सप्पन्न गरेकोमा हिर्दय...
23/08/2025

एसियन लाईफ ईन्सुरेन्स कम्पनी शाखा कालिकोटले 2082 साल तिज विशेष कार्यक्रम होटेल रोनि कालिकोटमा सु- सप्पन्न गरेकोमा हिर्दयदेखिनै होटेल रोनि टिम धन्यवाद दिन चाहान्छौ सदैब यसैगरी होटेल रोनिलाई माया गरिराख्नुहोला ।

22/08/2025

होटेल रोनि कालिकोटमा 2082 साल असार 6 गते तिज विशेष कार्यक्रम शोभनीय बनाईदिनुभयकोमा कालिकोटबासी सम्पुर्ण दिदिबहिनिहरुमा हिर्दयदेखिनै नमन अनि धन्यवाद छ । फेरिपनि सहयोग र सम्पर्ककोलागि पर्खिरहनेछौ फेरिपनी धन्यवाद सबैसबैमा ।

नेकपा एकीकृत समाजबादि पार्टी केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश पुर्ब मुख्यमन्त्री आदरणीय नेता माननीय राजेन्द्र प्रसा...
16/03/2025

नेकपा एकीकृत समाजबादि पार्टी केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश पुर्ब मुख्यमन्त्री आदरणीय नेता माननीय राजेन्द्र प्रसाद पान्डे ज्यु कालिकोटमा पत्रकार सम्मेलनमा बोल्दै र खाडाचक्र नगर प्रमुख कमल शाही ज्यु पनि आफ्नो भनाई राख्दै । HiLights

यो देशमा लुटिखानेहरुको विरुद्धमा बोल्दै युवाहरू...
06/03/2025

यो देशमा लुटिखानेहरुको विरुद्धमा बोल्दै युवाहरू...

14/11/2024

हाम्रो होटेल रोनि कालिकोटको तर्फबाटनि जन्मदिनको अनगिन्ती शुभकामना छ । नुवाकोटे दिदिलाई ।

14/11/2024

म त ढले ढले भन्ने गितले देश खायो ।

13/11/2024

नुवाकोटबाट रारा घुम्न आउनुभएको आन्तरिक टुरिष्ट मद्य्ये 1 जनाको जन्मदिन होटेल रोनिमा मनाउदै ।

13/11/2024

नुवाकोट बाट रारा घुम्न आउनुभएको पाउनाहरु होटेल रोनि कालिकोटमा रमाउदै ।

Address

Manma

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Rony posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category