05/06/2024
कुलेखानी तालमा पानी छैन,डुगां बन्द छ।
पर्यटकको आउने भनेकोनै डुगांको रमाईलो र माछाको स्वादको लागीनै हुन । पर्यटन व्यवसाय कम ,त्यसमाथी यो बिजोगले पर्यतकहरुनै कम आउन थालेका छन।यो अवस्था माथी गम्भीर ध्यान जाओस।