21/02/2020
रमणीय पर्यटकिय नगरि चितवनको मुटु पुल्चोकमा सेवा होटेल तथा रेस्टुरेन्ट सन्चालनमा आएको छ ! सफा स्वादिस्ट भोजन तथा आरामदायी बास को ब्यबस्था, तातो चिसो पानी एसि सहित को सुबिधा उपलब्ध छ। साथै जन्मदिन पार्टी, पार्टी तथा सेमिनार हल पनि ब्यबस्था सहितको सेवा को लागि हामीलाई सम्झनुहोस् !
सम्पर्क- सेवा होटेल तथा रेस्टुरेन्ट
पुल्चोक नारायणगण चितवन
फोन नो 056570696, 9845205802