28/08/2026
प्रधानमन्त्री राहत कोषमा सहयोग र सरकारको उद्धार कार्यमा विश्वास।
प्रधानमन्त्री राहत कोष मार्फत मैले पनि मेरो सानो सहयोगलाई यसमा समावेश गरेको छु। पक्कै पनि एकद्वार प्रणालीबाट भएको यो राहत कोषले देशमा भएको यो विषम परिस्थितिमा सरकारले सक्दो उपायहरु अवलम्बन गरेर घरबारविहीन भएका र पीडित भएका व्यक्तिहरुलाई उद्धार गर्नेछ, यसमा हामी पूर्णरुपमा विश्वस्त छौँ।🙏🙏🙏